"नेपोलियन तृतीय" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ५४: पङ्क्ति ५४:
[[sv:Napoleon III]]
[[sv:Napoleon III]]
[[ta:மூன்றாம் நெப்போலியன்]]
[[ta:மூன்றாம் நெப்போலியன்]]
[[th:สมเด็จพระจักรพรรดินโปเลียนที่ 3]]
[[th:จักรพรรดินโปเลียนที่ 3]]
[[tr:III. Napolyon]]
[[tr:III. Napolyon]]
[[vec:Napoleon III de Fransa]]
[[vec:Napoleon III de Fransa]]

१९:४०, १४ सेप्टेम्बर २००८ जस्तै गरी पुनरावलोकन

नेपोलियन तृतीय

नेपोलियन तृतीय (बोनपार्ट्, लुई) (सन् १८०८-१८७३) - सन् १८५२ देखि १८७० सम्म फ्रान्सका सम्राट, नेपोलियन प्रथमका भतीजा । सन् १८४८ को क्रान्तिको पराजयपछि उनी फ्रान्स गणतन्त्रको राष्ट्रपति रोजिएका थिए । सन् १८९१ को २ दिसम्बरको राती राजकीय सत्ता पल्टाएर उनले सिंहासन हत्याएका थिए । [१]

स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४८२-४८९