"पिङ" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५: पङ्क्ति ५:


[[श्रेणी:दसैं]]
[[श्रेणी:दसैं]]
[[श्रेणी:संस्कृति]]

१७:०७, २३ अक्टोबर २०१२ जस्तै गरी पुनरावलोकन

दशैंको बेलामा पिङ खेलिरहेको नेपाली केटा

नेपालीमा पिङ्ग वा पीङ र अङ्ग्रेजीमा स्विङ्ग Swing भनेर चिनिने यो कुरा नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन् । नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ्ग खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ ।

"https://ne.wikipedia.org/w/index.php?title=पिङ&oldid=294305" बाट अनुप्रेषित