"अन्तर्राष्ट्रिय प्रमाणिक समय" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.3) (रोबोट ले थप्दै: mr:जागतिक समन्वित वेळ
सा r2.6.4) (रोबॉट: ur:مُتناسق عالمی وقت की जगह ur:متناسق عالمی وقت जोड़ रहा है
पङ्क्ति १०५: पङ्क्ति १०५:
[[tr:Eşgüdümlü Evrensel Zaman]]
[[tr:Eşgüdümlü Evrensel Zaman]]
[[uk:Всесвітній координований час]]
[[uk:Всесвітній координований час]]
[[ur:مُتناسق عالمی وقت]]
[[ur:متناسق عالمی وقت]]
[[vec:Tenpo Coordenà Universałe]]
[[vec:Tenpo Coordenà Universałe]]
[[vep:UTC]]
[[vep:UTC]]

१२:०५, ३ नोभेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

समन्वित विश्व समय वा यू.टी.सी. संसारको मानक समय क्षेत्र हो ।

इन्टरनेटमा समय धेरैजसो समन्वित विश्व समयको रूपमा दिइन्छ ।

सबै ल्याटिन लिपिले लेख्ने भाषामा समन्वित विश्व समयको एकमात्र छोटकरी भएको अन्तर्राष्ट्रिय दूर-समाचार सङ्घको चाहना थियो । समन्वित विश्व समय अङ्ग्रेजीमा coordinated universal time भनिएकोले, अङ्ग्रेजी बोल्नेहरू CUT होस् भन्ने प्रस्ताव गरे । फ्रान्सेली भाषामा temps universel coordonné भनिएकोले, फ्रान्सेली बोल्नेहरू TUC होस् भन्ने प्रस्ताव गरे । तटस्थ हुनाले, अर्को छोटकरी प्रयोग गर्ने निर्णय गरेर UTC भयो ।

नेपाली समय समन्वित विश्व समयलाई + ५ घण्टा ४५ मिनट हुन्छ ।