"माइक्रोसफ्ट" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
en iw
पङ्क्ति ४: पङ्क्ति ४:
[[Category:कम्प्युटर]]
[[Category:कम्प्युटर]]
[[category:बहुराष्ट्रिय कम्पनी]]
[[category:बहुराष्ट्रिय कम्पनी]]
[[en:Microsoft]]

०१:३१, १२ अक्टोबर २००८ जस्तै गरी पुनरावलोकन

माइक्रोसफ्ट कर्पोरेशन एउटा बहुराष्ट्रिय संस्था हो, जसको वार्षिक आम्दानी करीब ४४.२८ अर्ब जति छ। जुलाइ २००६ सम्मको तथ्यांक अनुसार यो संस्थाको १०२ वटा देशका शाखाहरुमा करीब ७१,५५३ कर्मचारीहरु कार्यरत छन्। यसले धेरै किसिमका कम्प्युटिड उत्पादनहरु बनाउने, लाइसेन्स प्रदान गर्ने र सहयोग गर्ने काम गर्दछ। यसको प्रमुख कार्यालय रेडमन्ड, वाशिंग्टन, यु एस ए मा छ। यसका सर्वाधिक बिक्रि हुने उत्पादनहरु विन्डोज अपरेटिड सिस्टममाइक्रोसफ्ट अफिस सुट हुन्। यी दुबै उत्पादनहरु बजारमा सर्वाधिक पाइने उत्पादन मध्य पर्दछन्।