"जिमी वेल्स" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले थप्दै: vep:Uels Džimmi
सा r2.6.8) (रोबोट ले परिवर्तन गर्दै: fa:جیمی ولز
पङ्क्ति ७३: पङ्क्ति ७३:
[[et:Jimmy Wales]]
[[et:Jimmy Wales]]
[[eu:Jimmy Wales]]
[[eu:Jimmy Wales]]
[[fa:جیمی ویلز]]
[[fa:جیمی ولز]]
[[fi:Jimmy Wales]]
[[fi:Jimmy Wales]]
[[fr:Jimmy Wales]]
[[fr:Jimmy Wales]]

१४:२४, २२ नोभेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

जिम्मी वेल्स
डिसेम्बर २००८मा जिम्मी वेल्स
जन्मजिम्मी डोनाल वेल्स
(1966-08-07) अगस्ट ७, १९६६ (उमेर ५७)
हन्ट्सभिल्ली, अलाबामा, संयुक्त राज्य अमेरिका
वासस्थानSt. Petersburg, Florida
राष्ट्रियतासंयूक्त राज्य अमेरिका
अन्य नामजिम्बो (अनलाइन उपनाम)
मातृ शिक्षाप्रतिष्ठानऔबर्न विश्वविद्यालय
अलाबामा विश्वविद्यालय
इण्डियाना विश्वविद्यालय ब्लुमिङ्टन
पेशाInternet entrepreneur
चिनारीको कारणCo-founding Wikipedia
उपाधिप्रमूख, विकिया कम्पनी (२००४–हाल)
अध्यक्ष, विकिमिडीया फाउण्डेसन (जुन २००३ – अक्टुबर २००६)
Chairman Emeritus, Wikimedia Foundation (October 2006-present)
उत्तराधिकारीFlorence Devouard
कार्यकारी समिति सदस्यविकिमिडीया फाउण्डेसन, Creative Commons, Socialtext, MIT Center for Collective Intelligence (advisory board)
पुरस्कारEFF Pioneer Award (2006), The Economist's Business Process Award (2008), The Global Brand Icon of the Year Award (2008)
वेबसाइटPersonal weblog
English Wikipedia userpage

जिम्मी डोनाल "जिम्बो" वेल्स (अङ्ग्रेजी:Jimmy Donal "Jimbo" Wales /[invalid input: 'icon']ˈdnəl ˈwlz/) जन्म ७ अगस्ट १९६६[१]) एक अमेरिकी इन्टरनेट प्रबर्धक तथा एक स्वतन्त्र विश्वकोष विकिपीडियाका तथा विकिया कम्पनीका सह-संस्थापक हुन। उनी जुन २००३ देखि अक्टुबर २००६ सम्म विकिमिडीया फाउण्डेसनका अध्यक्ष पनि थिए।[२][३] जिम्मी वेल्स हन्ट्सभिल्ली, अलाबामामा जन्मिएका थिए र उनी र्यान्डोल्फ विद्यालयमा अध्ययन गरेका थिए।

बाल्यकाल तथा शिक्षा

जिम्मी वेल्सको जन्म ७ अगस्ट १९६६मा हन्ट्सभिल्ली, अलाबामामा भएको थियो।[१][४] उनका बुवा जिम्मी[५] किराना भण्डार पसलमा म्यानेजर थिए र उनकि आमा डोरिस र हजुराआमा एर्मा एउटा सानो एक कक्षा-कोठा प्रणालीको निजी विद्यालय, बाल सिकाई गृह संचालन गर्दथे, यहि विद्यालयमा नै जिम्मी वेल्स र उनका दाजुभाइ तथा दिदिबहिनीहरूले प्रारम्भिक शिक्षा हासिल गरेका थिए।[६][७] यहि विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेपछि वेल्स हन्ट्सभिल्लीमा अवस्थित एक प्रारम्भिक-विश्वविद्यालय: र्यान्डोल्फ विद्यालयमा भर्ना भए र सोह्र बर्षको उमेरमा स्नातक गरे।

करियर

व्यक्तिगत जीवन

जिम्मी वेल्सले दुई पटक विबाह तथा पारपाचुके गरीसके।[८][९] उनले २० बर्षको उमेरमा अलाबामामा एउटा किराना स्टोरमा सहायकका रूपमा कार्यरत पामसँग विबाह गरे।[९] उनले उनकी दोस्री श्रीमती क्रिस्टिन रोहनलाई एक साथीको माध्यमबाट सिकागोमा भेटेका थिए, जति बेला उनी मित्सुबित्सीको लागि स्टील ब्यापारीको रूपमा कार्यरत थिईन।[८] उनीहरूले फ्लोरिडाको मुनरो प्रदेसमा मार्च १९९७मा विबाह गरे[१०] र पारपाचुके गर्नु पूर्व क्रिस्टिनले एउटा छोरीलाई जन्म दिईन।[८][९] वेल्स १९९८मा सान डिएगोमा बसाई सरे र एउटा आवासिय बजारले त्यहाँबाट हटाएपछि फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा नै पुनर्स्थापित भए,[११] जहाँ उनी २००७ सम्म बसे।[१२]

सम्मान तथा पुरस्कार

सन्दर्भ सूची

  1. १.० १.१ Horovitz, David (२०११-०७-०१), "Jimmy Wales’s benevolent Wikipedia wisdom", The Jerusalem Post, अन्तिम पहुँच २०११-१२-१२ "Jimmy Wales", Monroe, Florida's County Clerk website (Marriage License Database), अन्तिम पहुँच २००८-०५-२१ editor, Clifford Thompson... (फेब्रुअरी २८, २००७), Current Biography Yearbook, H. W. Wilson, आइएसबिएन 978-0824210748 Who's Who In America: Diamond Edition (60 संस्करण), Marquis Who's Who, अक्टोबर १२, २००५, आइएसबिएन 978-0837969909 
  2. "Wikipedia: 50 languages, 1/2 million articles", Wikimedia Foundation Press Release, Wikimedia Foundation, २००४-०४-२५, अन्तिम पहुँच २००९-०४-१० 
  3. "Brain scan: The free-knowledge fundamentalist", Technology Quarterly (The Economist), २००८-०६-०५, अन्तिम पहुँच २००८-०६-०९ 
  4. Rogoway, Mike (जुलाई २७, २००७), "Wikipedia & its founder disagree on his birth date", Silicon Forest, The Oregonian, अन्तिम पहुँच अक्टोबर ३१, २००८ 
  5. Kazek, Kelly (अगस्ट ११, २००६), "Geek to chic: Wikipedia founder a celebrity", The News Courier, मूलबाट मार्च २०, २००८-मा सङ्ग्रहित, "Doris Wales’ husband, Jimmy, wasn’t sure what she was thinking when she bought a World Book Encyclopedia set from a traveling salesman in 1968." 
  6. Pink, Daniel H. (मार्च १३, २००५), "The Book Stops Here", Wired 13 (3), अन्तिम पहुँच अक्टोबर ३१, २००८ 
  7. Mangu-Ward, Katherine (जुन २००७), "Wikipedia and beyond: Jimmy Wales' sprawling vision", Reason 39 (2), पृ: २१, अन्तिम पहुँच २००८-१०-३१ 
  8. ८.० ८.१ ८.२ Lamb, Brian (सेप्टेम्बर २५, २००५), "Q&A: Jimmy Wales, Wikipedia founder", C-SPAN, अन्तिम पहुँच २००६-१०-३१ 
  9. ९.० ९.१ ९.२ Lipsky-Karasz, Alisa (सेप्टेम्बर २००८), "Mr. Know-It-All", W magazine, अन्तिम पहुँच अक्टोबर ३१, २००८ 
  10. "Florida Marriage Collection, 1822–1875 and 1927–2001", Ancestry.com, अन्तिम पहुँच अक्टोबर ३१, २००८ 
  11. Smith, Wes (जनवरी १५, २००७), "He's the "God-King," but you can call him Jimbo", Seattle Times, अन्तिम पहुँच अक्टोबर ३१, २००८ 
  12. Barnett, Cynthia (सेप्टेम्बर २००५), "Wiki Mania", Florida Trend 48 (5), पृ: ६२, मूलबाट अक्टोबर १७, २००२-मा सङ्ग्रहित।