"स्पेनी भाषा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.3) (रोबॉट: pa:ਸਪੈਨੀਸ਼ ਭਾਸ਼ਾ की जगह pa:ਸਪੈਨਿਸ਼ ਭਾਸ਼ਾ जोड़ रहा है
सा r2.6.8) (रोबोट ले परिवर्तन गर्दै: pa:ਸਪੇਨੀ ਭਾਸ਼ਾ
पङ्क्ति १८५: पङ्क्ति १८५:
[[oc:Espanhòu]]
[[oc:Espanhòu]]
[[os:Испайнаг æвзаг]]
[[os:Испайнаг æвзаг]]
[[pa:ਸਪੈਨਿਸ਼ ਭਾਸ਼ਾ]]
[[pa:ਸਪੇਨੀ ਭਾਸ਼ਾ]]
[[pag:Salitan Espanyol]]
[[pag:Salitan Espanyol]]
[[pam:Espanyol (amanu)]]
[[pam:Espanyol (amanu)]]

२२:३५, २३ नोभेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

ढाँचा:सूचना-बाकस भाषा

स्पेनी भाषा (अङ्ग्रेजी: Spanish स्पेनिश, स्पेनी: español एस्पाञोल ) स्पेनमा उत्तपत्ती भएर संसारका धेरै देशहरूमा बोलिने भाषा हो। स्पेनमा उत्पन्न तथा विकास भएर यो भाषा हाल स्पेन लगायत अफ्रिका, अमेरिका लगायत पूर्वी एशियामा समेत प्रयोग गरिन्छ। यो भाषा भारोपेली भाषा परिवार अन्तरगत पर्दछ। यो स्पेन र धेरै जसो दक्षिण अमेरिकी देशहरू सहित २१ देशहरूको राष्ट्रिय भाषा हो। यो संयुक्त राष्ट्रसंघका ६ वटा आधिकारीक भाषाहरू मध्येको एक हो।

यो भाषा ३२ देखि ४० करोड मानिसहरूले आफ्नो प्रथम भाषाको रूपमा बोल्ने गर्दछन्। [१][२] यो भाषा बोल्ने सबैभन्दा धेरै मानिसहरू मेक्सिकोमा बस्दछन्। संयुक्त राज्य अमेरिकामा अङ्ग्रेजी पछिको दोस्रो सबैभन्दा व्यापक भाषा हो। [३] अङ्ग्रेजी र फ्रान्सीसी भाषा पछिको संसारको सबैभन्दा तेस्रो प्रभावशाली भाषा हो। [४]

स्पेनी भाषा निम्न लिखित देशहरूको आधिकारीक भाषा हो :

श्रोत

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named universidad de Mexico
  2. CIA World Factbook, Field Listing - Languages (World).
  3. CIA The World Factbook United States
  4. [१]