"प्रयोगकर्ता:Bhawani Gautam" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुनै सम्पादन सारांश छैन
सा "प्रयोगकर्ता:Bhawani Gautam"को सुरक्षा स्तर परिवर्तन गरियो (‎[edit=autoconfirmed] (अनिश्चित काल) ‎[move=autoconfirmed] (अनिश्चित का
(कुनै भिन्नता छैन)

०८:४०, १ डिसेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

मुख्य

कुराकानी

प्रयोगकर्ता पृष्ठहरु

प्रयोग बाकसहरु

चित्र मञ्जुषा

योगदान

जिज्ञासा

इमेल

प्रयोगकर्ता अवकाशमा, फुर्सतमा प्रबन्धकीय र प्रशासकीय कार्य गर्ने।


*मैले १९ अप्रिल २०२४सम्म दिएका योगदानहरु
विकिपीडियाका विशेषताहरु


  • विकिपीडिया एउटा बहुभाषीय प्रकल्प हो, र स्वयंसेवकहरुको सामूहिक प्रयासबाट निर्मित भएकोछ, जो पनि इण्टरनेटमा पुग्न सक्छ उसले विकिपीडिया लेख्न सक्छ र सम्पादन गर्न सक्छ।


  • कुनै पनि पृष्ठ सुरु गर्न अघि राम्ररी खोजेर विकिमा छैन भनें मात्र गर्नुपर्छ, सुरु गरेपछि लेख पूर्ण गर्नुपर्छ भन्ने केही नियम छैन र एक वा दुइ पंक्ति लेखेपछि त्यसलाई लेख मानिन्छ र त्यो लेख तपाईले रचना (Create) गरेको मानिन्छ। तर त्यसमा {{ठुटो}} वा {{stub}} लेख्नु पर्ने हुन्छ र कसैले पनि थपेर जब २५० शव्दको हुन्छ त्यसपछि त्यो {{ठुटो}} वा {{stub}} लेखेको हटाइन्छ।


  • विकि स्वरूपको कारण लेखहरुका कड़ीहरुलाई शव्दहरुसित जोड़न सजिलो हुन्छ, यसबाट लेखहरुको बारेमा जानकारी मात्र प्राप्त नभएर यस सित जोड़िएका अन्य रोचक जानकारीहरु पनि पाइन्छ, उदाहरणको लागि यदि तपाईं जापानको भूकम्पसित जोड़िएको लेख पढ़नुहुँदैछ भनें त्यसमा जोड़िएका अन्य ज्ञानवर्द्धक कुराहरु पनि पढ़्न सक्नुहुन्छ।


  • गूगल र अन्य सर्च इंजनहरुबाट खोज गर्दा विकिपीडियाका लेख परिणामहरु प्रमुखरुपमा देखा पर्छन्। यसबाट यो सिद्ध हुन्छ कि नेपाली विकिपीडियाको विकासले इण्टरनेटमा नेपालीको प्रयोग गर्ने मानिसहरुको संख्यामा पनि वृद्धि हुनेछ। मानिसहरुलाई नेपाली भाषाको प्रयोग गर्न, आफ्नो ज्ञान अरुलाई बाँड्नका साथै आफ्नो भाषा, जाति, देश, संस्कृतिको निम्ति केहि गर्छु भन्ने व्यक्तिहरुकोलागि विकिपीडिया एउटा गतिलो मञ्च हुनेछ ।


  • विकिपीडिया एउटा यस्तो मञ्च हो जसमा कमजोरी देखाउने अवसर कसैलाई छैन किन भनें ती कमजोरीहरु हटाउने सबैलाई मौका दिइएकोछ। यदि तपाईंले कुनै कुरामा कमी देख्नु हुन्छ, लेख अधूरो देख्नु हुन्छ, यदि कुन्नै लेखमा भूल भेट्नुहुन्छ भनें सुधार्न सक्नुहुन्छ अथवा कुनै विषयमा लेखिएकै छैन भनें पनि तपाईंले लेख्न सक्नुहुन्छ। आरोप लगाउनुको सट्टा स्वयं रचनात्मक कार्य गर्न सकिन्छ। ध्वंसात्मक वा Vandalism गरेमा सो लेख सुधारिन्छ र प्रयोगकर्ता माथि सम्पादन गर्न प्रतिबन्ध पनि लाग्न सक्छ। नयाँमा अनजानमा गरिएका त्रुटिहरु सुधारेर सुझाउहरु दिइन्छ।


  • लेखकहरुलाई आफ्नो बारेमा र आफ्ना उपलब्धिहरुका बारेमा लेख नलेख्ने सुझाउ दिइन्छ, किनभनें यसले एक "स्वार्थ संघर्ष" (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट)को स्थिति बनाई दिन्छ। यदि तपाईंको कार्य वास्तवमा उल्लेखनीय छ भनें धैर्य राख्नुहोस्। कुनै पनि बेला, कसै न कसैले तपाईंमाथि लेख बनाई दिनेछ - कृपया स्वयं नबनाउनुहोला।
  • कृपया यी लेखहरु पढ्नुहोस् :
    विकि कर्त्तव्य (अंग्रेजीमा) , स्वशिक्षा

Links

Talk Barnstars Sandbox Toolbox Userboxes

Other

Articles Gallery Contributions Email To Do

Administrator Logs

पद र सम्मान:

सम्पर्क:

यो पृष्ठलाई अन्तिम सम्पादन Bhawani Gautam (वार्तायोगदान) द्वारा (११ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण)