"युनेस्को" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.6.8) (रोबोट ले परिवर्तन गर्दै: zh:联合国教科文组织
सा r2.6.8) (रोबोट ले थप्दै: or:ୟୁନେସ୍କୋ
पङ्क्ति १०३: पङ्क्ति १०३:
[[no:UNESCO]]
[[no:UNESCO]]
[[oc:UNESCO]]
[[oc:UNESCO]]
[[or:ୟୁନେସ୍କୋ]]
[[pap:UNESCO]]
[[pap:UNESCO]]
[[pl:UNESCO]]
[[pl:UNESCO]]

०६:२२, ९ डिसेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन
स्थापनाNovember १६ नोभेम्बर १९४५
प्रकारSpecialized Agency
कानुनी वैद्यताActive
प्रधान कार्यालयफ्रान्स पेरिस, फ्रान्स
वेबसाइटwww.unesco.org

संयुक्त राष्ट्रको यो विशेष संस्था १६ नोभेम्बर १९४५मा गठित भयेको थियो।
यसको निश्चित उद्देश्य हो शांति र सुरक्षाको लागि योगदान, जुन कि शिक्षा, विज्ञान एवं संस्कृतिको अन्तरराष्ट्रिय सहयोग द्वारा हुन्छ। जसले कि अगाडि न्याय, विधिको नियम एवं मानवाधिकार तथा मूलभूत स्वतन्त्रता हेतु वैश्विक विचार स्थापित हुन सकोस। यस्तो संयुक्त राष्ट्रको राजपत्र [१]मा घोषित भयेको थियो। यो लीग अफ नेशन्सको प्रज्ञावान सहयोगमा अन्तराष्ट्रिय आयोगको उत्तराधिकारी हो।

यसको मुख्यालय पेरिस, फ्रांसमा स्थित छ।