"गीर्वाणयुद्ध विक्रम शाह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Category Maintenance, added orphan tag
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५: पङ्क्ति ५:


{{stub}}
{{stub}}



{{नेपालका शाहवंशी राजाहरू}}

१२:२७, ९ डिसेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

वि.सं. १८५४ मा रणबहादुर शाहको सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । २० वर्षको उमेरमा यिनको मृत्यु भयो । बेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि भीमसेन थापा जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके । यिनको शासनकालमा भएको सुगौली सन्धि नेपालको इतिहासमा प्रसिद्ध छ ।