"फेबियन समाज" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.3) (रोबोट ले थप्दै: ka:ფაბიანელთა საზოგადოება
सा r2.7.1) (रोबोट ले थप्दै: fa:جنبش فابیانیسم
पङ्क्ति १८: पङ्क्ति १८:
[[et:Fabianism]]
[[et:Fabianism]]
[[eu:Fabian Society]]
[[eu:Fabian Society]]
[[fa:جنبش فابیانیسم]]
[[fi:Fabian Society]]
[[fi:Fabian Society]]
[[fr:Fabian Society]]
[[fr:Fabian Society]]

१५:४३, १३ डिसेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

फेबियन समाज – सन् १८८४ मा खडा गरिएको ब्रिटिश सुधारवादी संगठन । ईसापूर्व तेस्रो शताब्दीमा रोमका सेनापति फावी मैक्सिमको नाउँबाट यस समाजको नामाकरण गरिको हो । खास गरेर पुँजीवादी बुद्धिजीवीहरूका प्रतिनिदिहरू नै फेबियन समाजका सडस्य बनेका थियो । उनीहरू सर्वहारा वर्गसंघर्ष र समाजवादी क्रान्तिको आवश्यकतालाई अस्वीकार गर्दथे र सानातिना सुधाहरू तथा बिस्तार-बिस्तार सामाजिक परिवर्तनको माध्यमद्वारा मात्र समाजवादतर्फ पुँजीवादको संक्रमण सम्भव छ भन्ने पुष्टि गर्दथे । [१]

स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४६६-४६७