"हिरोहितो" का संशोधनहरू बिचको अन्तर
सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: fr:Hirohito |
सा r2.7.3) (रोबॉट: zh-min-nan:Syôwa Thian-hông की जगह zh-min-nan:Chiau-hô Thian-hông जोड़ रहा है |
||
पङ्क्ति १२९: | पङ्क्ति १२९: | ||
[[zh:昭和天皇]] |
[[zh:昭和天皇]] |
||
[[zh-classical:昭和天皇]] |
[[zh-classical:昭和天皇]] |
||
[[zh-min-nan: |
[[zh-min-nan:Chiau-hô Thian-hông]] |
||
[[zh-yue:昭和天皇]] |
[[zh-yue:昭和天皇]] |
०४:४१, १८ डिसेम्बर २०१२ जस्तै गरी पुनरावलोकन
हिरोहितो (裕仁 ) [çiɽoꜜçito] (२९ अप्रिल १९०१ – ७ जनवरी १९८९) पारम्परिक क्रम अनुसार जापानका १२४ औं सम्राट हुन । उनलाई मरणोपरान्त सम्राट शोवा वा शोवा सम्राट (昭和天皇 Shōwa tennō ) भनियो । उनले जापानमा २५ डिसेम्बर १९२६ देखि मृत्यु (१९८९ ) सम्म राज्य गरे । हाल उनलाई जापान बाहिर विश्वमा उनको वास्तविक नाम हिरोहितोबाट चिनिने भए पनि जापानमा उनलाई मरणोपरान्त नाम सम्राट शोवा भनेर चिनिन्छ । शोवा शब्द सम्राट हिरोहितो शासनकालको युगको नाम हो जुनबाट उनको मृत्यू पश्चात उनैको नामाकरण गरियो ।[१]
उनको शासनकालको शुरूवातमा नै जापान विश्वका शक्तिशाली राष्ट्र मध्य एक थियो । यस समयमा जापान इटाली पछिको नवौ ठुलो अर्थतन्त्र र विश्वको तेस्रो ठुलो नौसेना भएको राष्ट्र तथा लिग अफ नेशनको परिषदका पाँच स्थायी सदस्यहरू मध्य एक थियो । हिरोहितो जापानको शाही बिस्तार, सैन्यिकरण र दोस्रो विश्वयुद्धमा सहभागिताको बेलामा जापानको संविधानको सिमा मातहत राष्ट्र प्रमूख थिए । विश्वयुद्ध पछि अरु राष्ट्रका नेतृत्व गर्ने व्यक्तिहरूलाई झै युद्ध अपराधको आरोप लागेन । युद्ध पश्चातको समयको क्रममा उनी नयाँ राज्यको प्रतिकको रुपमा चिनिए ।
बाल्यकाल
विबाह र सन्तान
सन्दर्भ सूची
- ↑ In Japanese the reigning Emperor is referred to without a personal name as "his Majesty the Emperor" (天皇陛下 Tennō Heika ) or "his current Majesty" (今上陛下 Kinjō Heika )