"स्पेनी भाषा" का संशोधनहरू बिचको अन्तर
सा robot Adding: hak:Sî-pân-ngà-ngî |
सा robot Modifying: lad:Lingua Kastilyana |
||
पङ्क्ति १३२: | पङ्क्ति १३२: | ||
[[kw:Spaynek]] |
[[kw:Spaynek]] |
||
[[la:Lingua Hispanica]] |
[[la:Lingua Hispanica]] |
||
[[lad:Lingua |
[[lad:Lingua Kastilyana]] |
||
[[lb:Spuenesch]] |
[[lb:Spuenesch]] |
||
[[li:Castiliaans]] |
[[li:Castiliaans]] |
१८:३२, ४ नोभेम्बर २००८ जस्तै गरी पुनरावलोकन
स्पेनी भाषा (अङ्ग्रेजी: Spanish स्पेनिश, स्पेनी: español एस्पाञोल ) स्पेनमा उत्तपत्ती भएर संसारका धेरै देशहरूमा बोलिने भाषा हो । स्पेनमा उत्पन्न तथा विकास भएर यो भाषा हाल स्पेन लगायत अफ्रिका, अमेरिका लगायत पूर्वी एशियामा समेत प्रयोग गरिन्छ । यो भाषा भारोपेली भाषा परिवार अन्तरगत पर्दछ । यो स्पेन र धेरै जसो दक्षिण अमेरिकी देशहरू सहित २१ देशहरूको राष्ट्रिय भाषा हो । यो संयुक्त राष्ट्रसंघका ६ वटा आधिकारीक भाषाहरू मध्येको एक हो ।
यो भाषा ३२ देखि ४० करोड मानिसहरूले आफ्नो प्रथम भाषाको रूपमा बोल्ने गर्दछन् । [१][२] यो भाषा बोल्ने सबैभन्दा धेरै मानिसहरू मेक्सिकोमा बस्दछन् । संयुक्त राज्य अमेरिकामा अङ्ग्रेजी पछिको दोश्रो सबैभन्दा व्यापक भाषा हो । [३] अंग्रेजी र फ्रान्सीसी भाषा पछिको संसारको सबैभन्दा तेश्रो प्रभावशाली भाषा हो । [४]
स्पेनी भाषा निम्न लिखित देशहरूको आधिकारीक भाषा हो :
- आर्जेन्टिना
- उरुग्वाइ
- एक्वादोर
- एल साल्भादोर
- क्युबा
- कोलोम्बिया
- कोस्ता रिका
- ग्वातेमाला
- चिले
- डोमिनिकन गणतन्त्र
- निकाराग्वा
- पानामा
- पाराग्वाइ
- पेरु
- प्वेर्तो रिको
- बोलिभिया
- भूमाध्यरेखीय गिनी
- भेनेस्वेला
- मेक्सिको
- स्पेन
- होन्दुरास
स्रोत
- ↑ Universidad de México
- ↑ CIA World Factbook, Field Listing - Languages (World).
- ↑ CIA The World Factbook United States
- ↑ [१]