"मेडलिन अलब्राइट" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले थप्दै: eu:Madeleine Albright
सा r2.7.3) (रोबॉट: mk:Медeлин Олбрајт Kорбел की जगह mk:Медeлин Олбрајт जोड़ रहा है
पङ्क्ति ३९: पङ्क्ति ३९:
[[lt:Madeleine Albright]]
[[lt:Madeleine Albright]]
[[lv:Madlēna Olbraita]]
[[lv:Madlēna Olbraita]]
[[mk:Медeлин Олбрајт Kорбел]]
[[mk:Медeлин Олбрајт]]
[[nl:Madeleine Albright]]
[[nl:Madeleine Albright]]
[[no:Madeleine Albright]]
[[no:Madeleine Albright]]

०४:०७, २५ डिसेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

मेडलिन अलब्राइट

मेडलिन अलब्राइट अमेरिकाका पूर्व विदेशमन्त्री हुन्।

उनी जन्मदा देशको नाम चेकोस्लोभाकिया थियो। अहिले चेक रिपब्लिक र स्लोभाकिया बनेको छ। उनले अमेरिका आएर आफ्नो राजनैतिक जीवन बलियो बनाइन्।

राष्ट्रपति बिल क्लिन्टनले उनलाई विदेशमन्त्री नियुक्त गरे। उनी अमेरिकाको पहिलो महिला विदेशमन्त्री पनि हुन्। उनी उक्त पदमा सन् १९९७ देखि सन् २००१ सम्म रहिन्।