"मेन्सेविकहरू" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा robot Adding: ar, ca, cs, da, de, eo, es, eu, fr, he, id, it, ja, ko, nl, nn, no, pl, pt, ro, ru, sk, sv, tr
सा robot Adding: gl:Menxeviques
पङ्क्ति १८: पङ्क्ति १८:
[[eu:Mentxevike]]
[[eu:Mentxevike]]
[[fr:Menchevik]]
[[fr:Menchevik]]
[[gl:Menxeviques]]
[[he:מנשביקים]]
[[he:מנשביקים]]
[[id:Menshevik]]
[[id:Menshevik]]

१४:३९, २० नोभेम्बर २००८ जस्तै गरी पुनरावलोकन

मेन्सेविकहरूको नेताहरू, १९१७ मे, स्टोकहोल्म, स्वीडेनमा

मेन्सेविकहरू - रुसी सामाजिक-जनवादको अवसरवादी धारा, अन्तर्राष्ट्रिय अवसरवालको एक शाखा । सन् १९०३ मा सम्पन्न भएको रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशनमा गठित । पार्टी केन्द्रीय अंगहरूको निर्वाचनमा लेनिनवादीहरूले बहुमत पाए र बोल्सेविक भनिन थालिए, अवसरवादीहरू चाहिँ अल्पमतमा परे र मेन्सेभिक भनिन थालिए । मेन्सेविकहरू पार्टीको, क्रान्तिकारी कार्यक्रमको, क्रान्तिमा सर्वहाराको नेतृत्वदायीमा भूमिका, मजदुरवर्ग र किसानहरूबीचको एकताको विरोध गर्थ र उदारवादी बुर्जुवावर्गसँग सम्झौता गर्न चाहन्थे । सन् १९०५-१९०७ को क्रान्तिको पराजयपछि मेन्सेविकहरूले सर्वहारावर्गको भूमिगत क्रान्तिकारी पार्टीविघटन गराउने प्रयास गरे । जनवरी १९१२ मा छैंठौं अखिल रसियाली पार्टी सम्मेलनले मेन्सेविक विघटनवादीहरूलाई रसियाली सामाजिक-जनवादी मजदुर पार्टीबाट निष्कासित गर्‍यो । सन् १९१७ मा मेन्सेविक प्रतिनिधिहरू अस्थायी बुर्जुवा सरकारमा सम्मिलित थिए, अक्टुबर समाजवादी क्रान्तिको विजयपछि, मेन्सेविकहरूले अन्य प्रतिक्रान्तिकारी पार्टीहरूसँग मिलेर सोभियत सत्ता विरुद्ध संघर्ष गरे ।[१]

स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग ५-८. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ९९-१००