"गणतन्त्र दिवस (भारत)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबोट ले थप्दै: sv:Republikens dag (Indien)
सा r2.5.4) (रोबोट ले थप्दै: fa:روز جمهوری هند
पङ्क्ति १५: पङ्क्ति १५:
[[de:Tag der Republik (Indien)]]
[[de:Tag der Republik (Indien)]]
[[en:Republic Day (India)]]
[[en:Republic Day (India)]]
[[fa:روز جمهوری هند]]
[[gu:પ્રજાસત્તાક દિન (ભારત)]]
[[gu:પ્રજાસત્તાક દિન (ભારત)]]
[[hi:गणतन्त्र दिवस (भारत)]]
[[hi:गणतन्त्र दिवस (भारत)]]

२१:२६, १२ जनवरी २०१३ जस्तै गरी पुनरावलोकन

राजपथमा परेड गर्दै भारतीय सैनिक

गणतन्त्र दिवस भारतको राष्ट्रीय पर्व हो, जो हरेक वर्ष २६ जनवरीको दिन मनाइन्छ। यसै दिन सन १९५०को दिन भारतको संविधान लागू भएको थियो।

इतिहास

सन १९२९को डिसेम्बरमा लाहौरमा भारतीय राष्ट्रीय कांग्रेसको अधिवेशन पण्डित जवाहर लाल नेहरूको अध्यक्षतामा भयो, जसमा प्रस्ताव पारित गरेर यस कुराको घोषणा गरिएको थियो कि यदि अङ्ग्रेज सरकार २६ जेनवरी, १९३० सम्म भारतलाई उपनिवेशको पद (डोमीनियन स्टेटस) प्रदान गर्दैन भनें भारतले स्वयंलाई पूर्ण स्वतंत्र घोषित गर्नेछ। २६ जेनवरी, १९३० सम्म जब अङ्ग्रेज सरकारले केही गरेन तब कांग्रेसले त्यस दिन भारतको पूर्ण स्वतंत्रताको निश्चयको घोषणा गरियो र सक्रिय आन्दोलन आरंभ गरियो। त्यस दिनदेखि १९४७मा स्वतंत्रता प्राप्त नभएसम्म २६ जेनवरीमा स्वतंत्रता दिवसको मनाइयो। तदनंतर स्वतंत्रता प्राप्तिपछि वास्तविक दिन १५ अगस्टलाई स्वतंत्रता दिवसको रूपमा स्वीकार गरियो। २६ जेनवरीको महत्व बनाई राख्न संविधान सभा (कास्टीट्यूएंट असेंबली)द्वारा स्वीकृत संविधानमा भारतको गणतंत्र स्वरूपलाई मान्यता प्रदान गरियो।

यो पनि पढ्नुहोस्