"जमुनी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१: पङ्क्ति २१:
footnotes = |
footnotes = |
}}
}}

'''जमुनी''' [[नेपाल]]को [[मध्यपश्चिमाञ्चल]] विकास क्षेत्र, [[भेरी अञ्चल]]को [[बर्दिया जिल्ला]]मा अवस्थित गाँउ विकास समिति हो। यो ठाउँमा २१७३ वटा घर छन।
'''जमुनी''' [[नेपाल]]को [[मध्यपश्चिमाञ्चल]] विकास क्षेत्र, [[भेरी अञ्चल]]को [[बर्दिया जिल्ला]]मा अवस्थित गाँउ विकास समिति हो। यो ठाउँमा २१७३ वटा घर छन। यो एउटा चारैतिर बाट जंगल नदीनाला ले घेरेको रमणीय ठाऊ हो। पश्चिममा भारतको बोर्डर घनाजंगल अनि पूर्वतिर मानखोला जसले बर्दिया र बाँके को सिमाना छुटाएको गाबिस धेरै मनोहर र पर्यटकिय ठाऊ हो। यस जमुनी गाबिस भित्र पर्ने ग़ाऊहरु : सीतापुर शांतिपुर, ठुलोडांफे, सानोडांफे, थपलोट जमुनी, फुटाहा आदि हुन्। यहाँ एउटा १०+२ दुइटा हाई स्कूल तिन वटा नि.मा.बी. ४ वटा प्रा. बि एउटा बोर्डिंग स्कूल छन ! यहाँ जानको लागी नेपालगंजबाट सोझै डांफे जाने बसमा जान सकिन्छ। नेपालगंज देखि खजुरा ओदरापुर गुनाहना सिमलघारी मानखोला कटेर भोलागौडीबाट दक्षिणतिर को नर्सरी हुदै सतपतियाको ग्रावेल बाटो हुदै १५ मिनेट पार गरेपछि जमुनी गाबिस पुगिन्छ। जमुनी गाबिसको जनताहरुको मुख्या किनमेलको बाजार भनेको भारतको बलैगाऊ जहा मंगलबार र शनिबार पुरै नेपालीहरुको भीड हुन्छ। अर्को बजार नेपालगंज हो। नजिकको बजारमा भोलागौडी मैनापोखर पर्छ। समयको अंतराल संगसंगै यस गाबिसको पनि धेरै प्रगति र बिकाश भएको देखिन्छ।


==जनसंख्या==
==जनसंख्या==
पङ्क्ति २८: पङ्क्ति २९:
==स्रोत==
==स्रोत==
<references/>
<references/>

== परिचय==
जमुनी गा.बि.स. बर्दिया जिल्लाको ठाऊ हो! यो एउटा चारैतिर बाट जंगल नदीनाला ले घेरेको रमणीय ठाऊ हो। पश्चिम तीर भारत को बोर्डर घनाजंगल अनि पुर्बा तीर मानखोला जसले बर्दिया र बाँके को सिमाना छुटाएको गा बि स धेरै मनोहर र पर्यटकिय ठाऊ हो ! यस जमुनी गाबिस भित्र पर्ने ग़ाऊ हरु : सीतापुर शांतिपुर, ठुलोडांफे, सानोडांफे, थपलोट जमुनी, फुटाहा पर्दछन ! यहाँ एउटा १०+२ दुइटा हाई स्कूल तिन वटा नि.मा.बी. ४ वटा प्रा. बि एउटा बोर्डिंग स्कूल छन ! यहाँ जाना को लागी नेपालगंज बाट सोझै डांफे जाने बस मा जान सकिनछ ! नेपालगंज देखि खजुरा ओदरापुर गुनाहना सिमलघारी मानखोला कटेर भोलागौडी बाट दक्षिण तिर को नर्सरी हुदै सतपतिया को ग्रावेल बाटो हुदै १५ मिनेट पार गरेपछि जमुनी गाबिस पुगिन्छ ! जमुनी गाबिसको जनता हरुको मुख्या किनमेलको बाजार भनेको भारतको बलैगाऊ जहा मंगलबार र शनिबार पुरै नेपालीहरुको भीड़ हुन्छ मानौ त्यों बाजार भारतको नभएर नेपालीहरुको नै हो ! अर्को बाजार नेपालगंज हो ! नजिक को बाजार मा भोलागौडी मैनापोखर हुन! समय को अंतराल संग संगे यस गाबिस को पनि धेरै प्रगति र बिकाश भएको देखिन्छ।





१६:११, १६ जनवरी २०१३ जस्तै गरी पुनरावलोकन

जमुनी
जमुनी
city
जनसङ्ख्या
 (2001)
 • जम्मा११५५८

जमुनी नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, भेरी अञ्चलको बर्दिया जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यो ठाउँमा २१७३ वटा घर छन। यो एउटा चारैतिर बाट जंगल नदीनाला ले घेरेको रमणीय ठाऊ हो। पश्चिममा भारतको बोर्डर घनाजंगल अनि पूर्वतिर मानखोला जसले बर्दिया र बाँके को सिमाना छुटाएको गाबिस धेरै मनोहर र पर्यटकिय ठाऊ हो। यस जमुनी गाबिस भित्र पर्ने ग़ाऊहरु : सीतापुर शांतिपुर, ठुलोडांफे, सानोडांफे, थपलोट जमुनी, फुटाहा आदि हुन्। यहाँ एउटा १०+२ दुइटा हाई स्कूल तिन वटा नि.मा.बी. ४ वटा प्रा. बि एउटा बोर्डिंग स्कूल छन ! यहाँ जानको लागी नेपालगंजबाट सोझै डांफे जाने बसमा जान सकिन्छ। नेपालगंज देखि खजुरा ओदरापुर गुनाहना सिमलघारी मानखोला कटेर भोलागौडीबाट दक्षिणतिर को नर्सरी हुदै सतपतियाको ग्रावेल बाटो हुदै १५ मिनेट पार गरेपछि जमुनी गाबिस पुगिन्छ। जमुनी गाबिसको जनताहरुको मुख्या किनमेलको बाजार भनेको भारतको बलैगाऊ जहा मंगलबार र शनिबार पुरै नेपालीहरुको भीड हुन्छ। अर्को बजार नेपालगंज हो। नजिकको बजारमा भोलागौडी मैनापोखर पर्छ। समयको अंतराल संगसंगै यस गाबिसको पनि धेरै प्रगति र बिकाश भएको देखिन्छ।

जनसंख्या

नेपालको सन् २००१को जनगणना अनुसार जमुनीको जनसंख्या ११,५५८ छ।[१] यस मध्य पुरुष ४८%, र महिला ५२% छन्।

स्रोत

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २८  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता)