"कारागार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले थप्दै: gl:Centro penitenciario
सा r2.7.3) (रोबोट ले हटाउँदै: mt:Ħabs
पङ्क्ति ६०: पङ्क्ति ६०:
[[mr:तुरुंग]]
[[mr:तुरुंग]]
[[ms:Penjara]]
[[ms:Penjara]]
[[mt:Ħabs]]
[[nl:Gevangenis]]
[[nl:Gevangenis]]
[[nn:Fengsel]]
[[nn:Fengsel]]

१७:२५, १६ जनवरी २०१३ जस्तै गरी पुनरावलोकन

थाना (अङ्ग्रेजी:Prison) यस्तो ठाँउ हो जहाँ समाजको नजरमा दोषी, चोर अथवा आतंक फैलाउने असमाजिक तत्वहरूलाई राखिन्छ। समाजमा शांति बहाल रहोस यसको लागि हर देशको एउटा कानून हुन्छ। कानूनको उलंघन गर्नेलाई कानूनले सजा दिन्छ अर्थात कानूनको देखभाल गर्ने प्रहरी अथवा पुलिसले दोषीलाई पकडेर थानामा राख्छ र जब सम्म न्यायालयबाट केही कर्रवाई हुँदैन तब सम्म प्रहरीले दोषीलाई थानामा थुनेर राख्छ। जेल, कारागार, कारावास आदी सबै एउटै शब्द थानाका पर्यायवाची हुन्।

हेरौं