"फिनल्यान्ड" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.3) (रोबॉट: tl:Finland की जगह tl:Pinlándiya जोड़ रहा है
सा r2.7.2) (रोबॉट: tl:Pinlándiya की जगह tl:Finland जोड़ रहा है
पङ्क्ति ३०३: पङ्क्ति ३०३:
[[th:ประเทศฟินแลนด์]]
[[th:ประเทศฟินแลนด์]]
[[tk:Finlýandiýa]]
[[tk:Finlýandiýa]]
[[tl:Pinlándiya]]
[[tl:Finland]]
[[tpi:Pinlan]]
[[tpi:Pinlan]]
[[tr:Finlandiya]]
[[tr:Finlandiya]]

१९:४०, १८ जनवरी २०१३ जस्तै गरी पुनरावलोकन

निर्देशाङ्कहरू: ६४°३३′२८″N २६°१९′२४″E / ६४.५५७८८१°N २६.३२३२४२°E / 64.557881; 26.323242

गणतन्त्र फिनल्याण्ड
फिनल्याण्डको झन्डा
झन्डा
फिनल्याण्डको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: 
Maamme  (Finnish)
Vårt land  (Swedish)
Our Land
 फिनल्यान्ड-अवस्थिति (dark green) – Europe-এ (green & dark grey) – the European Union-এ (green)  –  [व्याख्या]
 फिनल्यान्ड-अवस्थिति (dark green)

– Europe-এ (green & dark grey)
– the European Union-এ (green)  –  [व्याख्या]

राजधानीहेल्सिन्की
सबैभन्दा ठुलो सहरcapital
आधिकारिक भाषाहरूFinnish (90.0%)
Swedish (5.4%)
मान्यता प्राप्त आञ्चलिक भाषाहरूSami (0.03%)
धर्म
Lutheranism
रैथाने(हरू)Finns · Finnish
सरकारParliamentary republic[१]
• President
Sauli Niinistö
Jyrki Katainen (NCP)
Eero Heinäluoma (SDP)
व्यवस्थापिकाEduskunta
Independence
• Autonomy
within Russia
29 March 1809
6 December 1917
• First recognized
by Soviet Russia
4 January 1918
क्षेत्रफल
• जम्मा
३,३८,४२४ किमी (१,३०,६६६ वर्ग माइल) (64th)
• पानी (%)
10
जनसङ्ख्या
• 2012 अनुमानित
5,421,827[२] (112th)
• 2000 जनगणना
5,180,000
• घनत्व
१६ /किमी2 (४१.४ /वर्ग माइल) (201st)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2011 लगत
• जम्मा
$195.723 billion[३]
• प्रति व्यक्ति
$36,236[३]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2011 लगत
• जम्मा
$266.553 billion[३]
• प्रति व्यक्ति
$49,349[३]
गिनी (2000)26.9
न्यून
मानव विकास सूचकाङ्क (2011)वृद्धि 0.882[४]
त्रुटि: अमान्य एचडिआई मान · 22nd
मुद्राEuro () (EUR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+2 (EET)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+3 (EEST)
मिति ढाँचाd.m.yyyy
सडक प्रयोगright
टेलिफोन कोड358
इन्टरनेट डोमेन.fi, .ax a
a. The .eu domain is also used, as it is shared with other European Union member states. The .ax domain is reserved for the autonomous province of the Åland Islands.

फिनल्याण्ड (/ˈfɪnlənd/ ( ); Finnish: Suomi; Swedish: Finland), आधिकारिक नाम गणतन्त्र फिनल्याण्ड,[५] युरोपीय महादेशको उत्तरमा रहेको छ । भौगोलिक रुपमा यो देश नेपाल भन्दा करीब तिन गुना (३३८,१४५ बर्ग किमी) ठूलो छ। फिनल्याण्ड, बाह्रौ शताब्दी देखि उन्नाईसौ शताब्दी सम्म स्वीडेनको आधिनमा थियो । र सन् १८०९ पछि रुसको आर्ध‍-उपनिबेसको रुपमा रहेको थियो । यस देशले १९१७, डिसेम्बर ६ का दिनमा पूर्ण स्बतन्त्रता प्राप्त गरेको हो । दोस्रो विश्व युद्दको समयमा यो देशले आफु भन्दा निकै बलियो प्रतीपक्षी सोभियत रुसको सामना गरेर आफ्नो स्वतनत्रताको बचाउ गरेको थियो । तर यसै समयमा यसले पुर्बमा आफ्नो केही भूभाग गुमाउनु पारेको थियो भने बिगत आधा दसककै आबधिमा फिनल्याण्डले एउटा बन-जँगल र कृषिमा आधारित अर्थ ब्यबस्थालाई एक बिभिन्नता युक्त आधुनिक औधोगिक अर्थ ब्यबस्थामा परिवर्तन गरेको छ। यो देशको प्रति ब्यक्ति आय पश्चिम युरोपिय देशहरु मध्धे उच्च छ । १९९५ देखिको एकिकृत-युरोप ([European Union [१])को सदस्य फिनल्याण्ड, १९९९ मा युरो लागु गर्ने स्क्यन्डिनेभियाका देशहरु मध्धे पहिलो हो।

जनसंख्या

सन् २००८को आकडा अनुसार फिनल्याण्डको जनसन्ख्या ५,२४४,७४९ छ। यहाँको कुल जनसंख्याको करिब ६ प्रतिशत स्विडीस मुलका र बाँकी ९४ प्रतिशत फिनिस, शामि र उत्तर पश्चीम रुसका फिनिस भाषी (कार्यलाईनेन) बसोबास गर्दछन । आर्थिक विकासको कारणले गर्दा सन् १९९५ पछि यो देशमा विश्वका हरेक देशका मानिसहरु याहाँ बसाई सरेर स्थायी रुपमै बासोबास गर्दछन्, तर पनि यस्ता आधुनिक आप्रबासीहरुको संख्या करीब १५०,०००को हाराहारिमा छ।


इतिहास

भूगोल

राज्यनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरू

सन्दर्भ सूची

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named formerly semi-presidential
  2. "VÄESTÖTIETOJÄRJESTELMÄ – REKISTERITILANNE – 30.09.2012" (Finnishमा), Population Register Centre, अन्तिम पहुँच १७ अक्टोबर २०१२ 
  3. ३.० ३.१ ३.२ ३.३ "Finland", International Monetary Fund, अन्तिम पहुँच २०१२-०४-१८ 
  4. "Human Development Report 2010", United Nations, २०१०, अन्तिम पहुँच ५ नोभेम्बर २०१०  and "Human Development Index trends, 1980–2010", United Nations, २०१०, अन्तिम पहुँच ७ नोभेम्बर २०१० 
  5. "Republic of Finland", or "Suomen tasavalta" in Finnish, "Republiken Finland" in Swedish, and "ढाँचा:Lang-se" in Sami, is the long protocol name, which is however not defined by law. Legislation only recognizes the short name.

बाहिरी लिङ्कहरू

 युरोपेली सङ्घ