"अस्ट्रिया सामाजिक-जनवादी पार्टी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.2+) (रोबोट ले थप्दै: sr:Социјалдемократска партија Аустрије
सा r2.7.1) (रोबोट ले थप्दै: el:Σοσιαλδημοκρατικό Κόμμα της Αυστρίας
पङ्क्ति ३१: पङ्क्ति ३१:
[[da:SPÖ]]
[[da:SPÖ]]
[[de:Sozialdemokratische Partei Österreichs]]
[[de:Sozialdemokratische Partei Österreichs]]
[[el:Σοσιαλδημοκρατικό Κόμμα της Αυστρίας]]
[[en:Social Democratic Party of Austria]]
[[en:Social Democratic Party of Austria]]
[[eo:Socialdemokratia Partio de Aŭstrio]]
[[eo:Socialdemokratia Partio de Aŭstrio]]

१५:४१, ३ फेब्रुअरी २०१३ जस्तै गरी पुनरावलोकन

केन्द्रीय पार्टी कार्यालय

अष्ट्रीया सामाजिक-जनवादी पार्टी (Sozialdemokratische Partei Österreichs) अष्ट्रीयाका एउटा सामाजिक-जनवादी राजनैतिक दल हो |दल १८८८मा स्थापना गरियो |

अल्फ्रेद गुसेन्बौएर दलको नेता हो |

अष्ट्रीया समाजवादी युवा दलको युवा संगठन हो |

२००२ संसदीय निर्वाचनमा दलले १ ७९२ ४९९ मतहरू (३६.५१% , ६९ क्षेत्रहरू) पायो |

२००४को सभापतिको निर्वाचनमा दलको उमेदवार हैंस फिशेरले २ १६६ ६९० मतहरू (५२.४%) ल्याएर विजयी हुनुभयो।

युरोपेली संसदमा यो दलको ७ सदस्य छन्।

यो दल समाजवादी इन्टरनेसनलसँग आबद्ध छ।

सम्बन्धहरू