"एडल्फ हिटलर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.2) (रोबॉट: kk:Адолф Гитлер की जगह kk:Адольф Гитлер जोड़ रहा है
सा r2.7.2+) (रोबॉट: ky:Адольф Гитлер की जगह ky:Адольф Хитлер जोड़ रहा है
पङ्क्ति १६७: पङ्क्ति १६७:
[[ksh:Adolf Hitler]]
[[ksh:Adolf Hitler]]
[[ku:Adolf Hitler]]
[[ku:Adolf Hitler]]
[[ky:Адольф Гитлер]]
[[ky:Адольф Хитлер]]
[[la:Adolphus Hitler]]
[[la:Adolphus Hitler]]
[[lad:Adolf Hitler]]
[[lad:Adolf Hitler]]

१७:०१, ६ फेब्रुअरी २०१३ जस्तै गरी पुनरावलोकन

अडोल्फ हिटलर
Hitler in 1937
Führer of Germany
कार्यकाल
2 August 1934 – 30 April 1945
पूर्वाधिकारीPaul von Hindenburg
(as President)
उतराधिकारीKarl Dönitz
(as President)
Chancellor of Germany
कार्यकाल
30 January 1933 – 30 April 1945
राष्ट्रपतिPaul von Hindenburg
सहायक
पूर्वाधिकारीKurt von Schleicher
उतराधिकारीJoseph Goebbels
Reichsstatthalter of Prussia
कार्यकाल
30 January 1933 – 30 January 1935
प्रधानमन्त्री
पूर्वाधिकारीOffice created
उतराधिकारीOffice abolished
व्यक्तिगत विवरण
जन्म(१८८९-०४-२०)२० अप्रिल १८८९
Braunau am Inn, Austria–Hungary
मृत्यु३० अप्रिल १९४५(1945-04-30) (उमेर ५६)
Berlin, Germany
मृत्युुको  कारणSuicide
राष्ट्रियता
  • Austrian citizen until 7 April 1925[१]
  • German citizen after 25 February 1932
राजनीतिक दलNational Socialist German Workers' Party (1921–1945)
अन्य राजनीतिक
संलग्नता
German Workers' Party (1920–1921)
जीवन साथी(हरू)Eva Braun
(29–30 April 1945)
पेशाPolitician, soldier, artist, writer
पुरस्कार
हस्ताक्षर
सैन्य सेवा
निष्ठा German Empire
शाखा/सेवा Reichsheer
सेवाको वर्षहरू1914–1918
श्रेणीGefreiter
एकाइ16th Bavarian Reserve Regiment
लडाई/युद्धहरूWorld War I

अडोल्फ हिटलर (जर्मनेली: [ˈadɔlf ˈhɪtlɐ] ( ); २० अप्रिल १८८९ - ३० अप्रिल १९४५) अष्ट्रियामा जन्मिएका जर्मन राजनीतिज्ञ तथा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी) का नेता थिए । विश्वका क्रूर शासकहरूमा गनिन्छन्। यिनी १९३३ देखि १९४५ सम्म जर्मनीका चान्स्लर तथा १९३४ देखि १९४५ सम्म नाजी जर्मनीका शासक थिए । उनी नाजीबाद तथा दोश्रो विश्वयुद्ध शुरू हुनुका केन्द्रीय पात्र थिए ।

उनी पहिलो विश्वयुद्धका अनुभवी थिए । उनले सन् १९१९ मा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी पार्टी) को सदस्यता लिए तथा सन् १९२१ मा सोही पार्टीको नेता बने । सन् १९२३ मा उनले एक 'कु' को असफल असफल प्रयास समेत गरेका थिए । सोहि असफल कुको कारणले उनी जेलमा परे जहाँ उनले आफ्नो संस्मरण मेरो संघर्ष लेखे । सन् १९२४ मा जेलमुक्त भएपछि उनी भर्साइल्सको सन्धि को कडा आलोचना गरी तथा बृहत जर्मन (विशेष गरी भाषिक कारणले), यहूदीबिरोधी र कम्युनिष्ठबिरोधी गतिविधिलाई आफ्नो विशिष्ट वक्तिक्त्व कलाद्वारा समर्थन गरी लोकप्रियता हासिल गरे । सन् १९३३ मा जर्मनीको चान्सलरमा नियुक्त भएपछि गणतान्त्रिक जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय, अधिनायकवादी, निरंकुश शासनमा रूपान्तरण गरे । उनको उदेश्य युरोपमा एकतन्त्रिय नाजी व्यवस्थाको स्थापना गर्नु थियो ।

हिटलरको आन्तरिक तथा बाह्य नीति नाजी जातिलाई बसोबास गर्ने स्थान सुरक्षित गर्नु थियो । उनले जर्मनीको सैन्य सुदृढीकरण गरे तथा सन् १९३९ मा पोल्याण्डमाथि आक्रमण गरे जुन दोश्रो विश्वयुद्धको शुरुवात थियो । हिटलरको शासनकालमा जर्मनी तथा उसको सहयोगी राष्ट्रहरूले युरोपको धेरै भुभाग तथा उत्तरी अफ्रिकामाथि कब्जा जमाएका थिए । तर सन् १९४३ मा हिटलरको केहि सैन्यिय निर्णयहरूको कारणले तीब्र पराजयहरू ब्यहोर्नुपर्यो । सन् १९४५ मा मित्र राष्ट्रको सेनाले जर्मनीमाथि सजिलै विजय हासिल गर्यो । हिटलरको आफ्नो बर्चस्व तथा रंगभेदी नीतिनले गर्दा एघार करोड मानिसको ज्यान गयो जसमध्ये करिब साठी लाख यहूदी मात्र थिए ।

युद्धका अन्तिम दिनहरूमा सन् १९४५ मा बर्लिनको लडाईंताका हिटलरले आफ्नो लामो समयदेखिकी प्रेमिका इभा ब्राउनसँग विवाह गरे । तर त्यसको २ दिन पश्चात ३० अप्रिल् १९४५ मा लाल सेनाबाट सम्भावित गिरफ्तार नहुन दुवै जनाले आत्महत्या गरे ।

प्रारम्भका वर्षहरू

वंश

हिटलरका पिता, आलोइस हिटलर (सन् १८३७ - १९०३), मारिया अन्ना सिक्न्ग्रुबर का एक नाजायज सन्तान थिए । आलोइसको जन्मदर्तामा पिताको नाम उल्लेख गरिएको थिएन । त्यसैले उनले आफ्नो आमाको थर पाए । सन् १८४२ मा जोहन नेपोमुक हिडलरले अन्नासँग विवाह गरे । तर सन् १८४७ मा आमा र सन् १८५६ मा पिताको मृत्यु पश्चात हिडलरका दाजु १८७६ मा आएर मात्र आलोइस

बाल्यकाल र शिक्षा

बाल्यकाल र शिक्षा

युवावस्थाका (भियना र म्युनिख) मा

युवावस्थाका (भियना र म्युनिख) मा


  1. NS-Archiv, 7 April 1925.