"कोशिका सिद्धान्त" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.3) (रोबोट ले थप्दै: ko:세포설
सा r2.7.1) (रोबोट ले थप्दै: th:ทฤษฎีเซลล์
पङ्क्ति ४८: पङ्क्ति ४८:
[[sv:Cellteorin]]
[[sv:Cellteorin]]
[[ta:உயிரணுக்கொள்கை]]
[[ta:உயிரணுக்கொள்கை]]
[[th:ทฤษฎีเซลล์]]
[[tr:Hücre teorisi]]
[[tr:Hücre teorisi]]
[[uk:Клітинна теорія]]
[[uk:Клітинна теорія]]

२१:३३, १३ फेब्रुअरी २०१३ जस्तै गरी पुनरावलोकन

जीवाणु

जर्मन पादप वैज्ञानिक श्लाइडेन एवं जन्तु वैज्ञानिक श्वानले आ-आफ्ना खजहरुका आधारमा कोशिकाको बारेमा जो मत दिएकाछन् तिनैलाई कोशिका सिद्धान्त भनिन्छ। यस अनुसार कोशिका सजीवहरुको रचनात्मक एवं क्रियात्मक एकाई हो। नयाँ कोशिकाको उत्पत्ति पहिला मौजूद कोशिकाहरुबाट हुन्छ। सबै सजीवको शरीर एक या अनेक कोशिकाहरुले बनिएको हुन्छ। प्रत्येक कोशिकाको निर्माण सजीव द्रव्य जीव द्रव्यबाट भएको हो। ढाँचा:कोशिका