"कात्तिक" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले थप्दै: uk:Картіка, ru:Картика
सा r2.5.4) (रोबोट ले थप्दै: af:Kaartika, nl:Kaartika
पङ्क्ति ९: पङ्क्ति ९:
{{stub}}
{{stub}}


[[af:Kaartika]]
[[bn:কার্তিক]]
[[bn:কার্তিক]]
[[de:Kartik]]
[[de:Kartik]]
पङ्क्ति १५: पङ्क्ति १६:
[[hi:कार्तिक]]
[[hi:कार्तिक]]
[[mr:कार्तिक]]
[[mr:कार्तिक]]
[[nl:Kaartika]]
[[or:କାର୍ତ୍ତିକ]]
[[or:କାର୍ତ୍ତିକ]]
[[pnb:کاتک]]
[[pnb:کاتک]]

१७:५२, १४ फेब्रुअरी २०१३ जस्तै गरी पुनरावलोकन

कार्तिक महिना हिन्दू महिनाहरूको १२ महिनाहरू मध्य एक महिना महिना हो। सौर्यमास प्रणाली अनुशार कार्तिक महिना तुला सक्रांतीको दिन देखि सुरु हुन्छ। चन्द्रमासका अनुशार कार्तिक महिना कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट सुरु हुन्छ। तर शाक्य पञ्चांगका अनुशार भने कार्तिक महिना तुला सक्रांतीको ५ दिन पछि सुरु हुन्छ। नेपालमा सौर्यमासलाई नै व्यवहारमा ल्याईएको छ। यो महिना शरदऋतुको दोस्रो महिना हो। अङ्ग्रजी महिनाको अक्टुबरको आधा महिना र नोवेम्बरको आधा महिना कार्तिक महिना भित्र पर्छ।

हेर्नुहोस्


ढाँचा:ऋतुहरू