"बलुचिस्तान, पाकिस्तान" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.3) (रोबोट ले थप्दै: eo:Baluĉistano (Pakistano)
सा r2.7.2) (रोबोट ले थप्दै: vec:Belucistan (Pakistan)
पङ्क्ति १७३: पङ्क्ति १७३:
[[uk:Белуджистан (Пакистан)]]
[[uk:Белуджистан (Пакистан)]]
[[ur:بلوچستان]]
[[ur:بلوچستان]]
[[vec:Belucistan (Pakistan)]]
[[vi:Balochistan (Pakistan)]]
[[vi:Balochistan (Pakistan)]]
[[war:Balochistan, Pakistan]]
[[war:Balochistan, Pakistan]]

००:०६, २० फेब्रुअरी २०१३ जस्तै गरी पुनरावलोकन

बलूचिस्तान
अस्तोला द्वीप
अस्तोला द्वीप
बलूचिस्तानको झण्डा
बलूचिस्तानको अवस्थितिको अवस्थिति
बलूचिस्तानको अवस्थिति
देश पाकिस्तान
स्थापित1 जुलाई 1970
राजधानीक्वेटा
सबभन्दा ठुलो सहरक्वेटा
सरकार
 • प्रकारप्रान्त
 • अङ्गप्रान्तीय विधानसभा
 • राज्यपालनवाब ज़ुल्फ़िकार अली मग्सी
 • मुख्यमन्त्रीनवाब असलम रायसानी (PPP)
क्षेत्रफल
 • जम्मा३४७,१९० किमी (१३४०५० वर्ग माइल)
जनसङ्ख्या
 (2005)[१]
 • जम्मा७,८००,०००
 • घनत्व२२/किमी (५८/वर्ग माइल)
समय क्षेत्रयुटिसी+5 (PKT)
प्रमुख भाषाहरु
विधानसभाको सीटें65
जिल्ला३०
संघीय परिषद८६
वेबसाइटbalochistan.gov.pk

बलूचिस्तान (उर्दू: بلوچستان) पाकिस्तान ) पाकिस्तानको पश्चिमी प्रान्त हो।बलूचिस्तान नामको क्षेत्र ठुलो छ र यो ईरान (सिस्तान व बलूचिस्तान प्रान्त) तथा अफ़ग़ानिस्तानसंग जोडिएको क्षेत्रहरुमा बाडिएको छ। यसको राजधानी क्वेटा हो। यहाँको नागरिकहरुको प्रमुख भाषा बलूच वा बलूची को नामबाट जानिन्छ।सन १९४४ मा बलूचिस्तानको स्वतंत्रताको विचार जनरल मनीको विचारमा आएको थियो तर सन १९४७ मा बेलायितीको ईसारामा यसलाई पाकिस्तानमा शामिल गरियो।सन १९७० को दशकमा एक बलूच राष्ट्रवाद को उदय भयो जसमा बलूचिस्तानलाई पाकिस्तानबाट स्वतंत्र गर्ने मांग उठ्यो।[२]

यो प्रदेश पाकिस्तानको सबभन्दा कम जनसंख्या भएको इलाका मध्ये एक हो।

इतिहास

यसको पूर्वी किनारा माथि सिंधु घाटी सभ्यताको उद्भव भयो। केही विद्वानहरुको बिचार छ कि सिंधु घाटी सभ्यता को मूल नागरिकहरु बलूच नै थिए।तर यसको साक्षी नगण्य छ। सिंधु घाटीको लिपि न पढ़ेको कारण संशय अहिलेसम्म बनिरहेको छ।तर सिंधु सभ्यताको अवशेष आजको बलूचिस्तानमा कम नै पाईन्छ। बलूची नागरिकको विचार छ कि उनिहरुको मूल निवास सीरिया को इलाकाबाट थिए र उनिहरुको मूल सेमेटिक (अफ़्रो-एशियाटिक) हुन। आजको दक्षिणी बलूचिस्तान ईरानको कामरान प्रान्त को हिस्सा थियो जबकि उत्तर पूर्वी भाग सिस्तान को अंग। सन् ६५२ मा मुस्लिम खलीफ़ा उमरले कामरान माथी आक्रमणको आदेश दिए र यो इस्लामी बिद्रोहको अंग बन्यो। तर उमरले आफ्नो साम्राज्य कामरान सम्म नै सीमित रखे। अली को बिद्रोहमा पूरा बलूचिस्तान, सिंधु नदीको पश्चिमी किनारासम्म, बिद्रोह अन्तर्गत आयो। यस समय एक अर्को विद्रोह पनि भएको थियो। सन ६६३ मा भएको विद्रोहमा कलात राशिदुन बिद्रोहको नियण्त्रणबाट निस्कियो।पछि उम्मयदहरुले यसमाथि कब्जा गरे। यस पछि यो मुगल हस्तक्षेपको पनि विषय रह्यो तर अन्तमा ब्रिटिश शासनमा शामिल भए।सन १९४४ मा यसलाई स्वतंत्र गर्ने विचार पनि अंग्रेज़हरुको मनमा आएको थियो तर सन १९४७ मा यो स्वतंत्र पाकिस्तानको अंग बन्यो । सत्तरको दशकमा यहाँ पाकिस्तानी शासनको बिरुध्द मुक्ति अभियान पनि बढेको थियो जसलाई दबाईयो।

प्रशासनिक विभाग

यस प्रान्तमा २७ जिल्ला छन :

इन्हें भी देखें

संदर्भ

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named worldbankpop
  2. "Baluch nationalism, since its birth"