"स्वाति तारा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.2+) (रोबोट ले थप्दै: sr:Арктурус
सा r2.6.6) (रोबोट ले थप्दै: uz:Arktur
पङ्क्ति ५७: पङ्क्ति ५७:
[[tt:Арктур]]
[[tt:Арктур]]
[[uk:Арктур]]
[[uk:Арктур]]
[[uz:Arktur]]
[[vi:Arcturus]]
[[vi:Arcturus]]
[[zh:大角星]]
[[zh:大角星]]

०२:४६, २१ फेब्रुअरी २०१३ जस्तै गरी पुनरावलोकन

सूर्यको तुलनामा स्वातिको व्यास लगभग 25 गुना छ

स्वाति वा आर्कट्युरस (अंग्रेजी: Arcturus) ग्वाला तारामण्डलमा स्थित एक सुन्तले रंगको दानव तारा हो। यसको बायर नाम "अल्फ़ा बोओटीस" (α Boötis) हो। यो आकाशको तेस्रो सबभन्दा चम्किलो तारा हो। यसको सापेक्ष कान्तिमान (चमक) -0.04 मैग्निट्यूड छ। स्वातिपृथ्वीबाट 36.7 प्रकाश-वर्षको टाड़ा छ र हाम्रो सूर्यबाट 25.7 गुना व्यास (डायामीटर) छ। यसको सतही तापमान 4,300 कैल्विन अनुमानित गरिन्छ। स्वातिका अध्ययनबाट यो शंका पैदा हो भएको छ कि यसको द्वितारा हुने सम्भावना छ जसमा यसको साथी तारा यस बाट 20 गुना कम चमक भएकोछ, तर यो अहिले पूर्ण प्रकार प्रमाणित भएको छैन ।

यी पनि हेर्नुहोस्