"स्थानीय समूह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा हिज्जे मिलाउँदै, added orphan tag
सा r2.7.1) (रोबोट ले थप्दै: pms:Partìa local
पङ्क्ति ५२: पङ्क्ति ५२:
[[no:Den lokale gruppen]]
[[no:Den lokale gruppen]]
[[pl:Grupa Lokalna Galaktyk]]
[[pl:Grupa Lokalna Galaktyk]]
[[pms:Partìa local]]
[[pt:Grupo Local]]
[[pt:Grupo Local]]
[[ro:Grupul Local]]
[[ro:Grupul Local]]

१६:०८, १ मार्च २०१३ जस्तै गरी पुनरावलोकन

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।

सेक्सटन्स गैलेक्सी हामीदेखि ४३ लाख प्रकाश-वर्ष टाडा स्थित एक बेढंगी गैलेक्सी छ जो हाम्रो स्थानीय समूहको सदस्य छ

स्थानीय समूह वा लोकल ग्रूप गैलेक्सीहरूको एक समूह छ जसमा हाम्रो गैलेक्सी, आकाशगंगा, पनि सामेल छ। यस समूहमा ३० भन्दा अधिक गैलेक्सीहरू सामेल छन् जसमध्ये धेरै सी बौनी गैलेक्सीहरू छन्। स्थानीय समूहको द्रव्यमान केन्द्र आकाशगंगा र एण्ड्रोमेडा गैलेक्सीका बीचमा कही स्थित छ र यो दुइटै नैं समूहको सबभन्दा ठूलो गैलेक्सीहरू छन्। कुल मिलाएर स्थानीय समूहको व्यास (डायामीटर) एक करोड प्रकाश-वर्षसम्म फैला भएकोछ। यसमा तीन सर्पिल गैलेक्सीहरू छन् - क्षीरमार्ग, एण्ड्रोमेडा र ट्राऐन्गुलम गैलेक्सी

यी पनि हेर्नुहोस्

ढाँचा:खगोलशास्त्र-आधार