"अँडिर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा r2.7.1) (रोबोट ले थप्दै: el:Ρετσινολαδιά
पङ्क्ति ४०: पङ्क्ति ४०:
[[da:Ricinus]]
[[da:Ricinus]]
[[de:Wunderbaum]]
[[de:Wunderbaum]]
[[el:Ρετσινολαδιά]]
[[en:Castor oil plant]]
[[en:Castor oil plant]]
[[eo:Ricino]]
[[eo:Ricino]]

०१:१०, २ मार्च २०१३ जस्तै गरी पुनरावलोकन

अँडिर अथवा अंडी
अँडिरको वितरण क्षेत्र
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
उपवंश:
Ricininae
वंश:
Ricinus
प्रजाति:
R. communis
वैज्ञानिक नाम
Ricinus communis
L.
अँडिर
Female (top) and male flowers

अँडिर अथवा अंडी औषधीय गुणभएको फूल फुल्ने वनस्पति हो ।

अँडिरको औषधीय गुणहरू

कब्जियत, ज्वरो, ब्रोङकाइटिस, कफ, कुष्टरोग, चर्मरोग, साइटिका लगायका नसाका रोग, पेटको रोग, पेट भित्र पानी जमेमा जराको सेवन गरिन्छ । जलेको, घाउ–खटिरा, रतन्धो, जोर्नी दुखेको, पिसाव पोल्ने रोगमा पातको रस दलिन्छ/खाइन्छ । घाउ र जीउमा आएको गाँठागुँठीमा फूल र फलको रस दलिन्छ । कमजोर यौनशक्ति, कब्जियत, अजीर्ण–अपचमा बीउ उपयोगी छ । कुर्कुच्चा र छाला फुटेको र मांशपेशी तथा जोर्नी दुखेकोमा बीउको लेदो वा बीउबाट निकालिएको तेल दलिन्छ । बिच्छीले टोकेकोमा तेल दलिन्छ । हरियो पातलाई ताताएर स्तन र छातीलाई सेक्दा सुत्केरी महिलाको स्तनमा दूधको मात्रा बढ्छ भन्ने विस्वास पाइन्छ । [१]

सन्दर्भ सामाग्रीहरू

  1. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री