"के२ हिमाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.2+) (रोबॉट: ko:K2 की जगह ko:K2 산 जोड़ रहा है
सा r2.6.6) (रोबोट ले थप्दै: bs:K2
पङ्क्ति ४३: पङ्क्ति ४३:
[[bg:К2]]
[[bg:К2]]
[[bn:কে২]]
[[bn:কে২]]
[[bs:K2]]
[[ca:K2]]
[[ca:K2]]
[[cs:K2]]
[[cs:K2]]

२२:००, ३ मार्च २०१३ जस्तै गरी पुनरावलोकन

के टु (Two)
सन् २००६को हिउँदमा के टु हिमाल
सर्वोच्च बिन्दु
उचाइ८,६११ मी (२८,२५१ फिट)
दोस्रो स्थान (पाकिस्तानमा पहिलो स्थान)
प्रमुखता४,०१७ मी (१३,१७९ फिट)
भिन्नता१,३१६ किमी (८१८ माइल) Edit this on Wikidata
सूचीEight-thousander
22nd most prominent
Country high point
Seven Second Summits
निर्देशाङ्क३५°५२′५७″उ॰ ७६°३०′४८″पू॰ / ३५.८८२५०°N ७६.५१३३३°E / 35.88250; 76.51333निर्देशाङ्कहरू: ३५°५२′५७″उ॰ ७६°३०′४८″पू॰ / ३५.८८२५०°N ७६.५१३३३°E / 35.88250; 76.51333[१]
भूगोल
के टु (Two) is located in तिब्बती पठार
के टु (Two)
के टु (Two)
हिमशृङ्खलाकाराकोरम
आरोहण
पहिलो आरोहण31 July 1954
इटाली Achille Compagnoni
इटाली Lino Lacedelli
सबैभन्दा सजिलो मार्गAbruzzi Spur

केटु (K2) सगरमाथा पछि पृथ्वी माथि दोश्रो सबै भन्दा अग्लो पर्वत हो। जस्को ऊँचाई ८६११ मि0 (२८,२५१ फिट) छ, केटु कराकोरम श्रेणीकै हिस्सा हो जुन पाकिस्तानको गिलगितमा गिलगित-बल्टिस्तान र चीनको क्सिन्जियांगको टैक्सकोर्गन तजिक स्वायत्त देशको सिमामा स्थित छ। चीन तर्फबाट केटुमाथि आरोहण गर्न धेरै खतरनाक भएरै हो यस्को आरोहण पाकिस्तान तर्फबाट धेरै गरिन्छ। यस पर्वतको अप्ठेरोपन र आठ हजारीमा दोश्रो सबैभन्दा धेरै मृत्यु दर हुनले केटु पर्वतारोही बीच क्रुर पर्वत भनेर पनि चिनिन्छ। प्रत्येक चार जना जो यस पर्वतमा आरोहण गर्न कोशिश गर्छनमा एक जनाको मृत्यु हुन जान्छ।


सन्दर्भ सामाग्रीहरू

यो पनि हेर्नुहोस