"आयोवा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.2+) (रोबॉट: tl:Iowa की जगह tl:Ayowa जोड़ रहा है
सा r2.7.1) (रोबोट ले थप्दै: pa:ਆਇਓਵਾ
पङ्क्ति १११: पङ्क्ति १११:
[[oc:Iowa]]
[[oc:Iowa]]
[[os:Айовæ]]
[[os:Айовæ]]
[[pa:ਆਇਓਵਾ]]
[[pam:Iowa]]
[[pam:Iowa]]
[[pap:Iowa]]
[[pap:Iowa]]

१२:१९, ५ मार्च २०१३ जस्तै गरी पुनरावलोकन

आयोवा राज्यको संयुक्त राज्य अमेरिकामा अबस्थिति

आयोवा संयुक्त राज्य अमेरिकाको एक राज्य हो। यो संयुक्त राज्य अमेरिकाको मध्यपश्चिममा अबस्थित छ, जो की अक्सर अमरिकाको मुटु पनि भनिन्छ। यसको नाम लोवे जातिका मानिसहरुको कारण भयो जो की अमेरिकन इण्डियन जनजाति, जो की यस हिस्सामा एउरोपी शाशनको समयदेखी बस्ने गर्दथे मा आधारित छ। यो राज्य फ्रेंच शाशन को समय त्यसको हिस्सा पनि रह्यो। पछी जब यसलाई लोइसिआनाले किने तब यहा बस्नेहरुले खेतीपाति वाली अर्थव्यवस्थाको साथ यसको आधारशिला राखे। आयोवालाई प्रयजसो विश्वमा खाद्य सामग्रीको राजधानी पनि भनिन्छ, तर यह ध्यान राख्नु पर्ने हुन्छ की यसको अर्थव्यवस्था, संस्कृति र परिदृश्य धेरै फरक छ।

मध्य २० औं शताब्दीमा आयोवाको कृषि आधारित आर्थव्यवस्थामा परिवर्तन आयो र यो उत्पाद निर्माण, प्रसंस्करण, वित्तीय सेवाहरु, जैव प्रविधि, हरीयो ऊर्जा आधारित आर्थव्यवस्थामा सुधार भयो। आयोवा बस्ने हिसाबबाट पुरै देशमा सबभन्दा सुरक्षित राज्य मानिन्छ। देस मोइनेस राज्यको सबभन्दा ठुलो सहर पनि हो र यसको राजधानी पनि।