"८५औँ एकेडेमी पुरस्कार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबॉट: uk:Оскар (85-та церемонія вручення) की जगह uk:Оскар (85-а церемонія вручення) जोड़ रहा है
सा रोबोट ले थप्दै: ta:85வது அகாதமி விருதுகள்
पङ्क्ति १०९: पङ्क्ति १०९:
[[sr:85. додела Оскара]]
[[sr:85. додела Оскара]]
[[sv:Oscarsgalan 2013]]
[[sv:Oscarsgalan 2013]]
[[ta:85வது அகாதமி விருதுகள்]]
[[th:งานประกาศผลรางวัลออสการ์ ครั้งที่ 85]]
[[th:งานประกาศผลรางวัลออสการ์ ครั้งที่ 85]]
[[tr:85. Akademi Ödülleri]]
[[tr:85. Akademi Ödülleri]]

१८:४७, ६ मार्च २०१३ जस्तै गरी पुनरावलोकन

एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सको आयोजनामा सन् २०१२ फेब्रुअरी २४मा अमेरिकाको लस एञल्स स्थित डोल्बि थिएटर मा शेथ म्यक्फर्लेन ले उदघोषण गरेको समारोहमा फिल्म का २४ विधामा पुरस्कार वितरण गरियो|

इरानमा अपहरणमा परेका ६ अमेरिकीको उद्दारको विषयमा आधारित फिल्म वार्नर ब्रोको प्रोडक्सनमा बनेको हो। उत्कृष्ट अभिनेतामा ड्यानिअल डे लुइसले ओस्कर पाएका छन्। फिल्म लिङ्कोल्नबाट उनले यो उपाधी हासिल गरेका हुन्। उत्कृष्ट अभिनेतृमा जेनिफर ल्वेरेन्सले उपाधी हात पारिन। सिल्भर लाइनिङ्स प्लेबुकबाट उनले ओस्कार पाएकी हुन्।गैर अंग्रेजी भाषाको फिल्ममा अस्ट्रियाको फिल्म अमुरले उपाधी पाएको छ।लाइफ अफ पाइबाट एङ लीले दोस्रोपटक उत्कृष्ट निर्देशकको उपाधी हात पारे। उत्कृष्ट निर्देशकसँगै फिल्मले वेस्ट सिनेमाटोग्राफी, वेस्ट भिजुअल इफेक्टस र बेस्ट ओरिजिनल स्कोरमा पनि अवार्ड पायो।

, निर्देशक एङ ली (लाइफ अफ पाइ)
Daniel Day-Lewis, Best Actor winner
चित्र:Jennifer Lawrence 2012.jpg
Jennifer Lawrence, Best Actress winner
Christoph Waltz, Best Supporting Actor winner
Anne Hathaway, Best Supporting Actress winner
Michael Haneke, Best Foreign Language Film winner
Quentin Tarantino, Best Original Screenplay winner
Adele, Best Original Song winner


वेस्ट फिल्म : अर्गो

वेस्ट एक्टर : ड्यानिअल डे (लिनकोल्न)

वेस्ट एक्ट्रेस :जेनिफर ल्वरेन्स (सिल्भर लाइनिङ प्लेबुक)

वेस्ट डाइरेक्टर : एङ ली (लाइफ अफ पाइ)

वेस्ट एनिमेटेड फिचर फिल्म : ब्रेभ

वेस्ट सिनेमाटोग्राफी : क्लाउडियो मिरान्डा (लाइफ अफ पाइ)

वेस्ट सर्ट फिल्म एनिमेटेड :पेपरम्यान

वेस्ट सर्ट फिल्म (लाइभ एक्सन) : कर्फ्यू

वेस्ट ओरिजिनल स्क्रिनप्ले : क्वेन्टिन तारान्तिनो

वेस्ट एडप्टेड स्क्रिनप्ले : क्रिस टेरियो (अर्गो)

वेस्ट ओरिजिनल सङ् : एडेल एड्किन्स र पौल इपवर्थ (स्काइफल)

वेस्ट ओरिजिनल स्कोर : मिखायल डान्ना (लाइफ अफ पाइ)

वेस्ट एक्टर इन सपोर्टिङ रोल : क्रिस्टोफ वाल्ट्ज (डिजेङगो अनचेन्ड)

वेस्ट भिजुअल इफेक्टस् : लाइफ अफ पाइ

वेस्ट डकुमेन्ट्री फिचर : सर्चिङ फर सुगरम्यान

वेस्ट डकुमेन्ट्री सर्ट : इन्ओसेन्ट

वेस्ट साउन्ड मिक्सिङ : लेस मेजरेवल

वेस्ट साउन्ड एडिटिङ : जेरो डार्क थस्टी र स्काइफल

वेस्ट फिल्म एडिटिङ : विलियम गोल्डनवर्ग (अर्गो)

वेस्ट सपोर्टिङ एक्ट्रेस : यन हेथवेय (लेस मेजरेवल)

वेस्ट फरेन ल्याङग्वेज फिल्म : अमौर

वेस्ट मेकअप एन्ड हेयरस्टाइल : लिसा वेस्टकट र जुलया डार्टनेल (लेस मेजरेवल)

वेस्ट प्रोडक्सन डिजाइन : लिन्क्लोन

वेस्ट कस्टम डिजाइन : ज्याक्युलिन ड्युरान (अन्ना कारेनिना)