"विमान चालक" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.3) (रोबॉट: en:Aviator की जगह en:Pilot (aircraft) जोड़ रहा है
सा Bot: Migrating 46 interwiki links, now provided by Wikidata on d:q2095549 (translate me)
पङ्क्ति १७०: पङ्क्ति १७०:
[[श्रेणी:परिवहन व्यवसाय]]
[[श्रेणी:परिवहन व्यवसाय]]


[[af:Vlieënier]]
[[ar:طيار]]
[[az:Pilot]]
[[bg:Пилот]]
[[bs:Pilot]]
[[ckb:فڕۆکەوان]]
[[cs:Pilot]]
[[da:Pilot]]
[[de:Pilot]]
[[en:Pilot (aircraft)]]
[[eo:Piloto]]
[[es:Piloto de aviación]]
[[fa:خلبان]]
[[fi:Lentäjä]]
[[fr:Aviateur]]
[[fy:List fan loftfeartpioniers]]
[[gl:Piloto]]
[[he:טייס]]
[[hr:Pilot]]
[[hy:Օդաչու]]
[[hy:Օդաչու]]
[[ia:Pilot]]
[[ia:Pilot]]
[[id:Penerbang]]
[[it:Aviatore]]
[[ja:操縦士]]
[[ko:비행사]]
[[la:Gubernator aeroplani]]
[[li:Piloot (lóchvaart)]]
[[lt:Aviatorius]]
[[lv:Aviators]]
[[mr:वैमानिक]]
[[ms:Juruterbang]]
[[nl:Piloot]]
[[no:Flyger]]
[[pl:Pilotaż (lotnictwo)]]
[[pt:Piloto (aviação)]]
[[ru:Лётчик]]
[[simple:Pilot]]
[[sk:Pilot]]
[[sl:Pilot]]
[[sr:Пилот]]
[[sv:Pilot]]
[[ta:வானோடி]]
[[tr:Pilot]]
[[uk:Льотчик]]
[[ur:طیار (طیران)]]
[[vi:Phi công]]
[[wuu:飞行员]]
[[zh:飛行員]]

२२:२२, ७ मार्च २०१३ जस्तै गरी पुनरावलोकन

पेशा वा मनोरन्जनकोलागि विमान वा वायुयान उडाउनेलाई विमान चालक भनिन्छ। विमान चालिका भन्ने शब्दले महिला विमान चालकलाई जनाउँछ।

वायुयान उडाउनु एक चुनौतिपूर्ण कार्य मानिन्छ। बिभिन्न किसिमका वायुयान उडाएर विश्वकिर्तिमान राख्न मानिसहरू लागिपर्छन्।

सं.रा.अ. विमान चालक प्रमाणपत्र

निजि विमान चालक प्रमाणपत्र

संयुक्त राज्य अमेरिकाको संघिय उड्डयन् प्राधिकरणबाट निजि विमान चालक प्रमाणपत्र प्राप्त गर्न यी आवश्यक छन्:

  • उमेर कम्तिमा १७ वर्ष हुनुपर्ने
  • अंग्रेजिमा पढ्न, बोल्न र लेख्न जान्नु पर्ने
  • अमेरिकि संघिय उड्डयन् प्राधिकरणबाट तेस्रो दर्जाको चिकित्सा प्रमाणपत्र प्राप्त हुनुपर्ने
  • कम्प्युटरकृत हवाइ ज्ञान परीक्षा उतिर्ण हुनुपर्ने
  • कम्तिमा ४० घण्टा उडान समय आर्जन गर्नुपर्ने, जस मध्ये २० घण्टा उडान प्रशिक्षक र १० घण्टा एकल-उडान समय हुनुपर्ने
  • संघिय उड्डयन् प्राधिकरणको नियमानुसार उडान परीक्षा उतिर्ण हुनुपर्ने

खेलकुद विमान चालक प्रमाणपत्र

जुलाई २००४मा संघिय उड्डयन् प्राधिकरणले नया खेलकुद विमान चालक नियम स्विकृत गर्‍यो।. यो प्रमाणपत्र माथि उल्लेख गरिएको निजि विमान चालक प्रमाणपत्र प्राप्त गर्न भन्दा सजिलो छ। तर यसका सिमितता निजि विमान चालक प्रमाणपत्रका भन्दा पनि बढि छन्।

  • संघिय उड्डयन् प्राधिकरणबाट चिकित्सा प्रमाणपत्र प्राप्त हुनुनपर्ने। सवारि चालक अनुमतिपत्रका आधारमा विमान चालकलाई उडानको निम्ति चिकित्सा योग्यता दिन सकिने।
  • कम्तिमा २० घण्टा उडान समय आर्जन गर्नुपर्ने, जस मध्ये १५ घण्टा उडान प्रशिक्षक र ५ घण्टा एकल-उडान समय हुनुपर्ने।
  • संघिय उड्डयन् प्राधिकरणको नियमानुसार उडान परीक्षामा उतिर्णाङ्क प्राप्त गर्नुपर्ने।
  • संघिय उड्डयन् प्राधिकरणले तोकेको परिक्षकसँग प्रयोतात्मक उडान परीक्षा उतिर्ण हुनुपर्ने।

खेलकुद विमान चालकमाथि लगाईएको सबैभन्दा उल्लेख्य प्रतिबन्धहरू:

  • रात्री उडान गर्न नपाईने
  • १०,००० फिटमाथि उडान गर्न नपाईने
  • नियन्त्रित हवाईक्षेत्र श्रेणी (श्रेणी ए, बि, सि वा डि)मा उडान गर्नु पूर्व अतिरिक्त निर्देषन नभई नपाईने।

फोर् मोर् इन्फोर्मतिओन् सी थे ईन्-फ्लिघ्त् डिभेर्सिओन् ःअन्द्बूक्, अत् फ्लिघ्त्दिभेर्सिओन्.चोम्

उच्चस्तरिय प्रमाणपत्रहरू

निजि विमान चालक प्रमाणपत्र प्राप्त गरेपछि विमान चालकले यी प्रमाणपत्रहरूको निम्ति आवेदन दिनसक्छन्:

  • उपकरण प्रमाणपत्रले जमीनसँग दृष्य सम्पर्कविना विमानलाई उपकरणहरूबाट सञ्चालन गर्ने अनुमति दिन्छ।
  • व्यापारी प्रमाणपत्रले विमान चालकलाई कमाईको निम्ति विमान सञ्चालन गर्ने अनुमति दिन्छ।
  • उडान प्रशिक्षक प्रमाणपत्रले अरु विमान चालकलाई प्रशिक्षण गर्न अनुमति दिन्छ।
  • वायु यातायात विमान चालक प्रमाणपत्रले ठूलो क्षमताको परिवहन वा वायुसेवाको निम्ति उडान गर्ने अनुमति दिन्छ।

अन्य प्रमाणपत्रहरू

अमेरिकी सैन्य विमान चालकहरूले उडान प्रशिक्षण पुरागरि विमान चालक प्रमाणपत्र प्राप्त गरेपछि विमान चालक पदक प्रदान गरिन्छ।

क्यानेडाली विमान चालक अनुमतिपत्र

निजि विमान चालक प्रमाणपत्र

क्यानेडाको क्यानेडा यातायातबाट निजि विमान चालक (उच्च कार्यक्षमता नभएको एकल-इन्जिन् वायुयान अवतरण) अनुमतिपत्रको निम्ति आवश्यकता:

  • अनुमतिपत्र लिँदा उमेर कम्तिमा १७ वर्ष हुनुपर्ने
  • तेस्रो वा पहिलो दर्जाको चिकित्सा प्रमाणपत्र प्राप्त हुनुपर्ने
  • उल्लेखित बिषयमा कम्तिमा ४० घण्टा जमीन अध्ययन् हुनुपर्ने
  • Completed 45 hours of flight training including all designated exercises
  • Successfully pass a written exam with Transport Canada (PPAER - pass mark 60%)
  • Successfully complete a flight test to the standard outlined in the Flight Test Guide
    • Privileges र restrictions upon completion
      • May act as pilot-in-command of any aircraft (as endorsed on the licence)
      • May carry passengers (as per aircraft limitations, subject to currency requirements)
      • May not fly for hire (including carriage of passengers or cargo)
      • Limited to day, VFR flight conditions
      • May obtain Night or Instrument Ratings

Commercial Pilot Licence

The requirements to obtain a Commercial Pilot Licence (single engine land non-high performance aeroplanes) in Canada (from Transport Canada) are:

  • 18 years old at time of licence completion
  • Must hold a minimum of a Private Pilot Licence to start training
  • Must obtain a Category 1 Medical Certificate
  • Complete an additional 40 hours of ground
  • Complete a grand total of 200 hours of flight time including 100 hours as pilot-in-command
  • Successfully complete a flight test to the standard outlined in the Flight Test Guide
  • Successfully pass a written exam with Transport Canada
    • Privileges र restrictions upon completion
      • May act as pilot-in-command of any aircraft (as endorsed on the licence)
      • May carry passengers (as per aircraft limitations, subject to currency requirements)
      • May fly for hire (as per CARs requirements)
      • May fly VFR OTT

Recreational Pilot Permit

The requirements to obtain a Recreational Pilot Permit (single engine land non-high performance aeroplanes) in Canada (from Transport Canada) are:

  • 16 years old at time of licence completion
  • Must obtain a Category 4, 3 or 1 Medical Certificate
  • Complete a minimum of 25 hours of flight
  • Successfully complete a flight test to the
  • Successfully pass a written exam with Transport Canada
    • Privileges र restrictions upon completion
      • May act as pilot-in-command of an aircraft up to a four-seater (as endorsed on the licence)
      • May carry a maximum of one passenger (as per aircraft limitations, subject to currency requirements)
      • May not fly for hire (including carriage of passengers or cargo)
      • Limited to day, VFR flight conditions
      • Limited to flight in Canada

Other Certifications

  • Night Rating May act as pilot-in-command of any aircraft at night
  • VFR Over-the-Top Rating May operate an aircraft above र between cloud layers as per CARs 602.116
  • Float Rating May act as pilot-in-command of any aircraft on floats
  • Ski Rating May act as pilot-in-command of any aircraft on skis
  • Multi-Engine Rating May act as pilot-in-command of a multi-engine aircraft
  • Instrument Rating May operate an aircraft under Instrument Flight Rules (IFR), as endorsed on the licence
  • Instructor Rating May conduct dual flight instruction in respect of the issuance of a pilot permit
  • Aerobatic Rating May carry passengers while performing aerobatic maneuvers (as per aircraft limitations, र CARs)

प्रशिद्द वायुसेवीहरू

खुट्टा नभएका विमान चालक

मानिसमा 'केही गर्छु' भन्ने आत्मबल हुनुपर्छ, शारीरिक अपाङ्गताले त्यसलाई रोक्दैन। डगलस बेडर यस्तै एक आत्मविश्वासी व्यक्ति थिए, जसले दुवै खुट्टा गुमाएर पनि आˆनो आत्मबल, आत्मविश्वास गुमाएनन् र अन्ततः युद्धमा सहभागी भएर आˆनो मुलुकलाई विजयी बनाउन महìवपूर्ण भूमिका निर्वाह गरे।

बेडरको जन्म सन् १९१० फेब्रुअरी २१मा भएको थियो। उनी बेलायतको रोयल एयर फोर्समा विमान चालक थिए। दोस्रो विश्वयुद्धमा उनले विभिन्न हवाई आक्रमण सफलतापूर्वक सम्पन्न गरे। शत्रुका थुप्रै विमान खसाले। उल्लेख्य पक्ष त, दोस्रो विश्वयुद्धमा सहभागी हुँदा उनले आˆनो दुवै खुट्टा गुमाइसकेका थिए।

बेडर सन् १९२८मा बेलायतको रोयल एयर फोर्समा प्रवेश गरे। सन् १९३१मा हवाइकला प्रदर्शनको क्रममा दुर्घटनामा परी उनले दुवै खुट्टा गुमाए। तै उनको ज्यान भने जोगियो। दुर्घटनाले उनलाई निराश तथा हतोत्साहित बनाएन। उल्टो वायु सेनामा रहिरहने दृढ निश्चय गरे। दुवै खुट्टा गुमाएका कारण उनलाई वायुसेनामा राख्न सकिँदैन थियो तर उनले हरेश खाएनन्। विमान उडानसम्बन्धी तालीम लिए। कठोर परीक्षामा उत्तीर्ण भए। विमान चालकको नोकरीलाई जारी राखिदिन उनले आग्रह गरे। यस्तो स्थितिमा के गर्ने भन्ने नियम त थिएन तर स्वास्थ्यको कारण देखाई उनलाई अवकाश दिइयो। दोस्रो विश्वयुद्ध भएपछि विमान चालकहरू खाँचो पर्‍यो। बेडरलाई रोयल एयर फोर्सको सेवामा फिर्ता बोलाइयो। उत्साहित बेडरले अवसरको राम्रो सदुपयोग गरे। उनले शत्रु पक्षका एक सयभन्दा बढी विमान खसाले। तीन पटक दुश्मनको जेलबाट भागे। बेलायत सरकारले उनलाई थुप्रै सम्मानबाट सम्मानित पनि गर्‍यो। वास्तवमा दुवै खुट्टा गुमाएर पनि उनले दोस्रो विश्वयुद्धमा वीरतापूर्वक लडे र शत्रुलाई फलामका चिउरा चखाए। उनी वास्तवमा दोस्रो विश्वयुद्धका नायकहरूमध्ये एक थिए।

सन् १९८२ सेप्टेम्बर ५मा उनको निधन भयो। यो लेख अंग्रेजी भाषाको विकिपिडियाबाट उल्था गरिएको हो। उल्था गर्दा कतै भावार्थ त कतै शब्दार्थलाई ग्राह्यता दिईएको छ। परिस्थिति अनुसार कुनै वाक्यको फरक अर्थ लाग्न गएमा त्यसलाई सच्याउन मद्दत गर्नुहुन अनुरोध छ।

यो पनि हेर्नुहोस्