"परिमेय सङ्ख्या" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Bot: Migrating 88 interwiki links, now provided by Wikidata on d:q1244890 (translate me)
सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:q1244890 (translate me)
पङ्क्ति ८: पङ्क्ति ८:
[[श्रेणी:सङ्ख्या सिद्धान्त]]
[[श्रेणी:सङ्ख्या सिद्धान्त]]
[[श्रेणी:गणित]]
[[श्रेणी:गणित]]

[[fa:عدد گویا]]

१८:००, ११ मार्च २०१३ जस्तै गरी पुनरावलोकन

यदि कुनै वास्तविक सङ्ख्यालाई दुइ पूर्ण सङ्ख्याहरूका अनुपातका रूपमा व्यक्त गर्न सकिन्छ त त्यसलाई परिमेय सङ्ख्या (Rational number) भन्दछन्। अर्थात कुनै सङ्ख्या , जहाँ a र b दुइटै पूर्ण सङ्ख्याहरू छन् र जहाँ , एक परिमेय सङ्ख्या छ। १, २.५, ३/५, 0.७ आदि परिमेय सङ्ख्याहरूका केही उदाहरण छन्।

परिमेय सङ्ख्यादेखि सम्बन्धित प्रमेय- यदि x एक परिमेय सङ्ख्या हो जसको दशमलवीय विस्तार सान्त (terminating) छ। तब xलाई p बटा qका रूपमा लेख्न सकिन्छ, जहाँ p तथा q असहभाज्य सङ्ख्याहरू छन् तथा qको अविभाज्य गुणन खंड 2-घात-n गुणे 5-घात-mका रूपमा छ जहाँ n र m गैर-ऋणात्मक पूर्णांक छन्।

जो वास्तविक सङ्ख्याहरू परिमेय हुँदैनं, तिनलाई अपरिमेय सङ्ख्या (Irrational number) भन्दछन्; जस्तै √२, पाई, e (प्राकृतिक लघुगणकको आधार), ८को घनमूल आदि।