"मौसम" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Bot: Migrating 87 interwiki links, now provided by Wikidata on d:q11663 (translate me)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''मौसम''' वायुमण्डलको अवस्था हो, यो तातो वा चिसो, बर्षायुक्त वा सुख्खा, शान्त वा तुफानी, सफा वा बादलले ढाकेको जस्ता अवस्था जनिन्छ ।<ref>Merriam-Webster Dictionary. [http://www.merriam-webster.com/dictionary/weather Weather.] Retrieved on 27 June 2008.</ref> सामान्यतया मौसम [[ऋतु]] अनुसार बदलिन्छ । अधिकांश मौसमका घटनाहरू ट्रोपोस्फेयरमा घट्ने गर्छन । मौसम अन्तर्गत : [[हुरी]], [[मेघगर्जन]] वा [[चट्याङ्]], [[आँधी]], [[वर्षा]], [[असिना]], [[हिमपात]], [[शीतलहर]] आदि पनि पर्दछन । सामन्यतया मौसमलाई दैनिक तापक्रम तथा बर्षाको गतिविधिको रुपमा लिइन्छ, जबकी [[हावापानी]]ले वायुमण्डलको लामो अवधीको अवस्थालाई जनाउँछ <ref>{{cite encyclopedia | title = Climate | encyclopedia = Glossary of Meteorology | publisher = [[American Meteorological Society]] | url = http://amsglossary.allenpress.com/glossary/search?id=climate1 | accessdate =14 May 2008 }}</ref>
'''मौसम'''ले वातावरणको जलवायु संबन्धि स्थितिको जानकारी दिन्छ। सामान्यतया मौसम [[ऋतु]] अनुसार बदलिन्छ। मौसम अन्तर्गत पर्ने कुराहरू यी हुन्: [[हुरी]], [[मेघगर्जन]] वा [[चट्याङ्]], [[आँधी]], [[वर्षा|बर्षा]], [[असिना]], [[हिमपात]], [[शीतलहर]] आदि। मौसमलाई [[सूर्य|सूर्यको]] शक्तिले निक्कै प्रभाव पार्दछ। कुनै ठाँउमा सालको कुन समयमा हावापानी कस्तो हुन्छ भन्ने कुराको जानकारी मौसमले दिन्छ।

[[Weather station]]s around the [[world]] measure different parts of weather. Measurements include; [[wind]] speed, [[wind]] direction, [[temperature]], [[barometric pressure]], र [[humidity]]. People try to use these measurements to determine what the weather will be like in the future. These people are called ''meteorologists''.


== संबंधित लेखहरू ==
== संबंधित लेखहरू ==

२०:४२, ६ अप्रिल २०१३ जस्तै गरी पुनरावलोकन

मौसम वायुमण्डलको अवस्था हो, यो तातो वा चिसो, बर्षायुक्त वा सुख्खा, शान्त वा तुफानी, सफा वा बादलले ढाकेको जस्ता अवस्था जनिन्छ ।[१] सामान्यतया मौसम ऋतु अनुसार बदलिन्छ । अधिकांश मौसमका घटनाहरू ट्रोपोस्फेयरमा घट्ने गर्छन । मौसम अन्तर्गत : हुरी, मेघगर्जन वा चट्याङ्, आँधी, वर्षा, असिना, हिमपात, शीतलहर आदि पनि पर्दछन । सामन्यतया मौसमलाई दैनिक तापक्रम तथा बर्षाको गतिविधिको रुपमा लिइन्छ, जबकी हावापानीले वायुमण्डलको लामो अवधीको अवस्थालाई जनाउँछ [२]

संबंधित लेखहरू

अर्थ् को मौसम् सधै परिवर्तन् हुन्६ह

बाह्य लिङ्क



  1. Merriam-Webster Dictionary. Weather. Retrieved on 27 June 2008.
  2. "Climate", Glossary of Meteorology, American Meteorological Society, अन्तिम पहुँच १४ मे २००८