"मौसम" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४: पङ्क्ति ४:
* [[जलवायु परिवर्तन|जलवायु]]
* [[जलवायु परिवर्तन|जलवायु]]
* [[ऋतु]]
* [[ऋतु]]

अर्थ् को मौसम् सधै परिवर्तन् हुन्६ह
==सन्दर्भ सूची==
{{reflist}}


== बाह्य लिङ्क ==
== बाह्य लिङ्क ==

२१:११, ६ अप्रिल २०१३ जस्तै गरी पुनरावलोकन

मौसम वायुमण्डलको अवस्था हो, यो तातो वा चिसो, बर्षायुक्त वा सुख्खा, शान्त वा तुफानी, सफा वा बादलले ढाकेको जस्ता अवस्था जनिन्छ ।[१] सामान्यतया मौसम ऋतु अनुसार बदलिन्छ । अधिकांश मौसमका घटनाहरू ट्रोपोस्फेयरमा घट्ने गर्छन । मौसम अन्तर्गत : हुरी, मेघगर्जन वा चट्याङ्, आँधी, वर्षा, असिना, हिमपात, शीतलहर आदि पनि पर्दछन । सामन्यतया मौसमलाई दैनिक तापक्रम तथा बर्षाको गतिविधिको रुपमा लिइन्छ, जबकी हावापानीले वायुमण्डलको लामो अवधीको अवस्थालाई जनाउँछ [२]

संबंधित लेखहरू

सन्दर्भ सूची

  1. Merriam-Webster Dictionary. Weather. Retrieved on 27 June 2008.
  2. "Climate", Glossary of Meteorology, American Meteorological Society, अन्तिम पहुँच १४ मे २००८ 

बाह्य लिङ्क