"वसन्त" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[File:Colorful spring garden.jpg|thumb|right|250px|बसन्त ऋतुमा फुलेका फूलहरू]]
[[File:Colorful spring garden.jpg|thumb|right|250px|बसन्त ऋतुमा फुलेका फूलहरू]]
{{मौसम}}
{{मौसम}}
'''वसन्तऋतु''' ६ वटा ( पश्चिमी सभ्यतामा ४ वटा) [[ऋतु]]हरूमा [[शिशिर ऋतु]] र [[गृष्म ऋतु]]को बिचमा आउने तथा मनमोहक ऋतु हो । वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ । वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ । [[हिन्दू धर्म]]को महान ग्रन्थ [[श्रीमद्भगवद्गीता|गीता]]मा भगवान श्री [[श्रीकृष्ण अवतार|कृष्ण]]ले अर्जुनलाई "म ऋतुहरूमा वसन्त ऋतु हुँ" भनेका छन्। पौराणिक तथा आधुनिक कविहरूले बसन्त ऋतु माथी सयौँ कविताहरू लेखेका पाइन्छन । बसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतीले नौलो काँचुली बदल्छ । हिन्दू महिनाहरूको २ महिना [[चैत्र]] र [[बैशाख|बैसाख]] महिना बसन्त ऋतु भित्र पर्दछन ।
'''वसन्त ऋतु''' [[शिशिर ऋतु]] र [[गृष्म ऋतु]]को बिचमा आउने तथा ६ वटा ( पश्चिमी सभ्यतामा ४ वटा) [[ऋतु]]हरूमा मनमोहक ऋतु हो । वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ । वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ । [[हिन्दू धर्म]]को महान ग्रन्थ [[श्रीमद्भगवद्गीता|गीता]]मा भगवान श्री [[श्रीकृष्ण अवतार|कृष्ण]]ले अर्जुनलाई "म ऋतुहरूमा वसन्त ऋतु हुँ" भनेका छन्। पौराणिक तथा आधुनिक कविहरूले बसन्त ऋतु माथी सयौँ कविताहरू लेखेका पाइन्छन । बसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतीले नौलो काँचुली बदल्छ । हिन्दू महिनाहरूको २ महिना [[चैत्र]] र [[बैशाख|बैसाख]] महिना बसन्त ऋतु भित्र पर्दछन ।
==यो पनि हेर्नुहोस ==
==यो पनि हेर्नुहोस ==
{{ऋतुहरू}}
{{ऋतुहरू}}

२१:४०, ७ अप्रिल २०१३ जस्तै गरी पुनरावलोकन

बसन्त ऋतुमा फुलेका फूलहरू

वसन्त ऋतु शिशिर ऋतुगृष्म ऋतुको बिचमा आउने तथा ६ वटा ( पश्चिमी सभ्यतामा ४ वटा) ऋतुहरूमा मनमोहक ऋतु हो । वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ । वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ । हिन्दू धर्मको महान ग्रन्थ गीतामा भगवान श्री कृष्णले अर्जुनलाई "म ऋतुहरूमा वसन्त ऋतु हुँ" भनेका छन्। पौराणिक तथा आधुनिक कविहरूले बसन्त ऋतु माथी सयौँ कविताहरू लेखेका पाइन्छन । बसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतीले नौलो काँचुली बदल्छ । हिन्दू महिनाहरूको २ महिना चैत्रबैसाख महिना बसन्त ऋतु भित्र पर्दछन ।

यो पनि हेर्नुहोस

ढाँचा:ऋतुहरू