"सिंहसार्थ बाहु" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा बट: पुनर्निदेश मिलय्यानाच्वँगु |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
लिच्छवीकाल का [[शासक]] |
लिच्छवीकाल का [[शासक]] |
||
[[लिच्छवी]][[काल]] मा सिंहसार्थ बाहु निकै [[सम्पन्न]] र [[उदार]] [[व्यक्ति]] रहेको र [[काठमाडौँ]] सहरका [[कमलादी]], [[महाबौद्ध]], [[हनुमानढोका]] लगायतका स्थान कुनै बेला सिंहसार्थको अधीनमा रहेको विश्वास गरिन्छ| आफ्नो [[किर्ति]] राख्ने हेतुले उनले करिव १० औँ [[शताब्दी]]मा [[ठमेल]]स्थित भगवान् [[बहाल]]मा विक्रमशील महाविहार स्थापना गरी पूजाको परम्परा बसालेको [[संस्कृति]]विद हरु बताउँछन् । प्रत्येक [[वर्ष]] [[फागु]] [[पुर्णिमा]] मा विक्रमशील [[महाविहार]]मा सिंहसार्थ बाहु ( चकँ द्यो) को जात्रा हुन्छ । ती क्षेत्रमा उहाँको [[मूर्ति]]लाई [[पूर्णिमा]]को भोलिपल्ट विशेष बाजागाजा सहित परिक्रमा गराएर पुनः विहार भित्र्याउने चलन रहेको बताए । उक्त जात्रामा सो मूर्तिलाई [[दर्शन]] गरे पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ | |
[[लिच्छवी]][[काल]] मा सिंहसार्थ बाहु निकै [[सम्पन्न]] र [[उदार]] [[व्यक्ति]] रहेको र [[काठमाडौं|काठमाडौँ]] सहरका [[कमलादी]], [[महाबौद्ध]], [[हनुमानढोका]] लगायतका स्थान कुनै बेला सिंहसार्थको अधीनमा रहेको विश्वास गरिन्छ| आफ्नो [[किर्ति]] राख्ने हेतुले उनले करिव १० औँ [[शताब्दी]]मा [[ठमेल]]स्थित भगवान् [[बहाल]]मा विक्रमशील महाविहार स्थापना गरी पूजाको परम्परा बसालेको [[संस्कृति]]विद हरु बताउँछन् । प्रत्येक [[वर्ष]] [[होली|फागु]] [[पुर्णिमा]] मा विक्रमशील [[महाविहार]]मा सिंहसार्थ बाहु ( चकँ द्यो) को जात्रा हुन्छ । ती क्षेत्रमा उहाँको [[मूर्ति]]लाई [[पूर्णिमा]]को भोलिपल्ट विशेष बाजागाजा सहित परिक्रमा गराएर पुनः विहार भित्र्याउने चलन रहेको बताए । उक्त जात्रामा सो मूर्तिलाई [[दर्शन]] गरे पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ | |
||
{{stub}} |
{{stub}} |
१४:०३, ९ अप्रिल २०१३ जस्तै गरी पुनरावलोकन
लिच्छवीकाल का शासक
लिच्छवीकाल मा सिंहसार्थ बाहु निकै सम्पन्न र उदार व्यक्ति रहेको र काठमाडौँ सहरका कमलादी, महाबौद्ध, हनुमानढोका लगायतका स्थान कुनै बेला सिंहसार्थको अधीनमा रहेको विश्वास गरिन्छ| आफ्नो किर्ति राख्ने हेतुले उनले करिव १० औँ शताब्दीमा ठमेलस्थित भगवान् बहालमा विक्रमशील महाविहार स्थापना गरी पूजाको परम्परा बसालेको संस्कृतिविद हरु बताउँछन् । प्रत्येक वर्ष फागु पुर्णिमा मा विक्रमशील महाविहारमा सिंहसार्थ बाहु ( चकँ द्यो) को जात्रा हुन्छ । ती क्षेत्रमा उहाँको मूर्तिलाई पूर्णिमाको भोलिपल्ट विशेष बाजागाजा सहित परिक्रमा गराएर पुनः विहार भित्र्याउने चलन रहेको बताए । उक्त जात्रामा सो मूर्तिलाई दर्शन गरे पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ |
सन्दर्भ सामग्री
बाह्य सूत्र
[[१]]-लिच्छवीकालीन जात्रा सुरु