"भारतको विभाजन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७: पङ्क्ति १७:
अखिल भारतीय मुस्लिम संघ (AIML) को स्थापना ढ़ाकामा १९०६ मा मुस्लिमहरु द्बारा भयेको थियो उनीहरुलाई हिन्दू बहुल भारतीय राष्ट्रीय कड़्गेसमाथि आशंका थियो। उनीहरुले शिकायत गरे कि मुस्लिमहरुलाई त्यतिनै अधिकार छैन जति कि हिन्दू सदस्यहरुलाई छ। धेरै प्रकारका प्रस्तावहरु अनेक पल्ट प्रस्तुत गरियो। उन्हीहरुमा सब भन्दा पहिला अलग राज्यको माँग गर्ने लेखक र तत्ववेत्ता थिए अलामा इकबाल, जस्ले आफ्नो नेतृत्वमा १९३० मा एक संघ तैयार पारे मुस्लिम संघ, जस्मा उनले हिन्दुहरु भयेको उपमहाद्वीपमा मुस्लिमहरुको एउटा छुट्टै राष्ट्र हुनु आवश्यक छ भनेर एउटा प्रस्ताव राखे। इकबालले भने अनुसार, उनको दृष्टिमा आउने भविष्यमा यस खालको अलगाव हुनेनै छ। सन् १९३५ मा सिंध सभाले एउटा प्रस्ताव पारित गर्यो जस्मा एउटा छुट्टै राष्ट्रको माँग थियो। इकबाल, जौहर र अन्यले मिलेर मस्यौदा तयार पार्न धेरै मेहनत गरे, मोहम्मद अली जिन्नाह जुन पहिले हिन्दु-मुस्लिम एकताको लागि काम गर्थे अब एक नया राष्ट्रको निर्माणको लागि आंदोलनको नेतृत्व गर्न थाले। १९३० देखी, जिन्नाहले भारतीय संघमा अल्पसंख्यक सामुदायको निराशालाई भाग्यमा बदल्नको लागि मुख्य राजनीतिक पार्टी जस्तै कि कड़्ग्रेस, कड़्ग्रेसमा उ पहिले सदस्य हुने गर्थे, संग वार्ता गर्न थाले। तर कड़्ग्रेस मुस्लिम प्रति चासो राख्दैन् थे।

१९३२ को साम्प्रदायिक पुरस्कारले भारतीय प्रोभिन्समा मुस्लिमहरुको स्थितीलाई अलिक बलियो बनायो र यस परिवर्तनबाट जिन्नाहको नेतृत्वमा मुस्लिम लिगको जन्म भयो। यद्यपि यस लिगले १९३७ को प्रोभिन्सीय चुनावमा राम्रो स्थिती देखाउन सकेन, यस चुनावमा त्यति बेलाको रुढिवाद र क्षेत्रिय शक्तिको प्रदर्शन मात्र देख्न पाईयो।

<Gallery>
Image:British_Indian_Empire_1909_Imperial_Gazetteer_of_India.jpg|१९०९ मा ब्रिटिश भारतका प्रोभिन्स र प्रिन्सली राज्यहरु
Image:Brit IndianEmpireReligions3.jpg|1909 Prevailing majority Religions for different districts, Map of British Indian Empire.
Image:Hindu percent 1909.jpg |१९०९, ब्रिटिश भारतमा हिन्दुहरुको प्रतिशत.
Image:Muslim percent 1909.jpg|१९०९, ब्रिटिश भारतमा मुस्लिमहरुको प्रतिशत
Image:Sikhs buddhists jains percent1909.jpg|१९०९ ब्रिटिश भारतमा सिख, बुद्धिष्ट र जैनको प्रतिशत.
Image:Prevailing languages impgazind1909.jpg|1909 Prevailing (Aryan) Languages (Northern Region).
Image:Population density impgazind1909.jpg | १९०९ जनसंख्या घनत्व
[[Image:Akhand Bharat.jpg|thumb|अखण्ड भारत]]
</Gallery></Center>

===१९३२-१९४२===
===१९३२-१९४२===
सन् १९४० मा, जिन्नाहले लाहौर सभामा एउटा स्टेटमेन्ट तयार पारे, जस्मा उनले एउटा छुट्टै मुस्लिम राष्ट्रको आवश्यकता जताये। यो विचार यद्यपि मुस्लिमहरुले उठायेका थिये तर विशेष रुपमा हिन्दुहरुले लिये। अर्को सात वर्ष सम्म यो एउटा राष्ट्रीय मुद्दा बनि हाल्यो। खाकसर तहरीक र अल्लामा मश्रिकी लगायत सबै मुस्लिम राजनीतिक पार्टीहरु भारतको विभाजन प्रति विरोधमा थिये। १९ मार्च १९४० मा मश्रिकी गिरफ्तार भयेको थिये। सांवरकर भारत विभाजनको एकदमै विरोधमा थिये। डा० बाबासाहेब अम्बेदकर सांवरकरको स्थितीको सारांश, उसको पाकिस्तान वा भारतको विभाजनमा यस प्रकार गर्छन,

२१:००, ११ अप्रिल २०१३ जस्तै गरी पुनरावलोकन

धार्मिक आधारमा भारतको विभाजन भयेको थियो, जस्तो कि यो १९०९ को नक्शा में देखाइयेको छ।

ब्रिटिश भारतको विभाजन (हिन्दी:उर्दू हिन्दुस्तान का बटवारा(देवनागरी), تقسیم ہند (नास्तालिक)) धार्मिक आधारमा गरियेको ब्रिटिश भारतको विभाजन थियो। यस विभाजनले गर्दा दुई नया स्वतन्त्र देशहरुको जन्म भयेको थियो पाकिस्तान स्वराज्य (जुन पछि गयेर इस्लामी गणराज्य पाकिस्तानजनताको गणराज्य बंड़्गलादेशमा विभाजित भयो) र भारत संघ (पछि गयेर भारत गणराज्य)। भारतीय स्वतन्त्रता धारा १९४७ ले १५ अगस्त १९४७ लाई विभाजनको दिनको रुपमा तोकेको थियो। यद्यपि पाकिस्तान एक दिन पहिला १४ अगस्तको दिन अस्तित्वमा आयो।

भारतीय स्वतन्त्रता धारा १९४७ द्वारा ब्रिटिश भारतको विभाजनको प्रस्ताव अगाड़ि सारियेको थियो यस प्रस्ताव अनुसार भारतबाट ब्रिटिशहरुको साम्राज्यको अन्त हुनु थियो। ब्रिटिश शासनको अन्त र दुई देशको निर्माणले गर्दा हिन्दुमुश्लिमको बिच हिंसा उतपन्न भयो। यस हिंसामा लगभग १२.५ करोड़ जनताहरु घर विहीन भये र आफ्नो देश छोड़ेड़ एक-अर्काको देशमा स्थापित हुन बाध्य भये र यसै अनुपातमा जिवन-हानी पनि भयो। जिवन-हानीको संख्या अविश्वासनिय थियो जुन लाखौ-करोड़मा थियो। (१९४७ को बेला भारत र पाकिस्तानको सिमा पार गरेर एक अर्काको देशमा जानेहरुको अनुमान संख्या लगभग १२ करोड़ थियो)। हिंसात्मक विभाजनले गर्दा दुई देशको सम्बन्ध न राम्रो गरि बिग्रयो र त्यहि कारणले गर्दा भारत र पाकिस्तानको रिश्तामा आज पनि खटास छ।

यस विभाजनमा बड़्गालको भौगोलिक विभाजन भयेको थियो। बंगाललाई दुई हिस्सामा विभाजित गरेर पुर्वको बड़्गाल पाकिस्तान स्वराज्यलाई दिइयेको थियो (१९५६ देखि पुर्व पाकिस्तान)। पश्चिमको बड़्गाल भारतको हिस्सा बन्यो, यसै गरि पञ्जाबलाई पनि दुई भागमा विभाजित गरेर पश्चिम पञ्जाब पाकिस्तनलाई दिइयो र पुर्वी पञ्जाव भारतको हिस्सा बन्यो। पछि पाकिस्तानले पश्चिम पञ्जाबलाई दुई हिस्सामा विभाजित गरेर पाकिस्तानी पञ्जाबइस्लामाबाद राजधानी बनायो। भारतले पुर्व पञ्जाबलाई तीन हिस्सामा विभाजित गरेर भारतीय पञ्जाब, हरियाणाहिमाचल प्रदेश वनायो। यस विभाजनमा ब्रिटिश भारतको सम्पतिको पनि विभाजन भयेको थियो। भारतीय नगर सेवा, भारतीय सेना, भारतीय रेल्वे र सबै केन्द्रिय सम्पतिको विभाजन गरियेको थियो।

दुई स्वशासित देशहरु भारत र पाकिस्तान १४ – १५ अगस्त १९४७ को मध्यरातको अंतरालपछि अस्तित्वमा आयो। नया देशको शक्ति स्थान्तरण भयेपछि पाकिस्तानले कराँचीमा शक्ति स्थापन समारोह दिवस एक दिन पहिला १४ अगस्तको दिन मनायो ताकि अन्तिम ब्रिटिश भाइसरॉय (Viceroy), बर्माको लर्ड माउन्टबेटन दुबै ठाँउ कराँची र दिल्लीमा उपस्थित हुन सकुन। अतः पाकिस्तानको स्वतन्त्रता दिवस १४ अगस्तको दिन र भारतको १५ अगस्तको दिन मनाईन्छ।

पृष्ठभूमी

उन्नाईसौं सदीको अन्त र बीसौं सदीको शुरु

अखिल भारतीय मुस्लिम संघ (AIML) को स्थापना ढ़ाकामा १९०६ मा मुस्लिमहरु द्बारा भयेको थियो उनीहरुलाई हिन्दू बहुल भारतीय राष्ट्रीय कड़्गेसमाथि आशंका थियो। उनीहरुले शिकायत गरे कि मुस्लिमहरुलाई त्यतिनै अधिकार छैन जति कि हिन्दू सदस्यहरुलाई छ। धेरै प्रकारका प्रस्तावहरु अनेक पल्ट प्रस्तुत गरियो। उन्हीहरुमा सब भन्दा पहिला अलग राज्यको माँग गर्ने लेखक र तत्ववेत्ता थिए अलामा इकबाल, जस्ले आफ्नो नेतृत्वमा १९३० मा एक संघ तैयार पारे मुस्लिम संघ, जस्मा उनले हिन्दुहरु भयेको उपमहाद्वीपमा मुस्लिमहरुको एउटा छुट्टै राष्ट्र हुनु आवश्यक छ भनेर एउटा प्रस्ताव राखे। इकबालले भने अनुसार, उनको दृष्टिमा आउने भविष्यमा यस खालको अलगाव हुनेनै छ। सन् १९३५ मा सिंध सभाले एउटा प्रस्ताव पारित गर्यो जस्मा एउटा छुट्टै राष्ट्रको माँग थियो। इकबाल, जौहर र अन्यले मिलेर मस्यौदा तयार पार्न धेरै मेहनत गरे, मोहम्मद अली जिन्नाह जुन पहिले हिन्दु-मुस्लिम एकताको लागि काम गर्थे अब एक नया राष्ट्रको निर्माणको लागि आंदोलनको नेतृत्व गर्न थाले। १९३० देखी, जिन्नाहले भारतीय संघमा अल्पसंख्यक सामुदायको निराशालाई भाग्यमा बदल्नको लागि मुख्य राजनीतिक पार्टी जस्तै कि कड़्ग्रेस, कड़्ग्रेसमा उ पहिले सदस्य हुने गर्थे, संग वार्ता गर्न थाले। तर कड़्ग्रेस मुस्लिम प्रति चासो राख्दैन् थे। १९३२ को साम्प्रदायिक पुरस्कारले भारतीय प्रोभिन्समा मुस्लिमहरुको स्थितीलाई अलिक बलियो बनायो र यस परिवर्तनबाट जिन्नाहको नेतृत्वमा मुस्लिम लिगको जन्म भयो। यद्यपि यस लिगले १९३७ को प्रोभिन्सीय चुनावमा राम्रो स्थिती देखाउन सकेन, यस चुनावमा त्यति बेलाको रुढिवाद र क्षेत्रिय शक्तिको प्रदर्शन मात्र देख्न पाईयो।

१९३२-१९४२

सन् १९४० मा, जिन्नाहले लाहौर सभामा एउटा स्टेटमेन्ट तयार पारे, जस्मा उनले एउटा छुट्टै मुस्लिम राष्ट्रको आवश्यकता जताये। यो विचार यद्यपि मुस्लिमहरुले उठायेका थिये तर विशेष रुपमा हिन्दुहरुले लिये। अर्को सात वर्ष सम्म यो एउटा राष्ट्रीय मुद्दा बनि हाल्यो। खाकसर तहरीक र अल्लामा मश्रिकी लगायत सबै मुस्लिम राजनीतिक पार्टीहरु भारतको विभाजन प्रति विरोधमा थिये। १९ मार्च १९४० मा मश्रिकी गिरफ्तार भयेको थिये। सांवरकर भारत विभाजनको एकदमै विरोधमा थिये। डा० बाबासाहेब अम्बेदकर सांवरकरको स्थितीको सारांश, उसको पाकिस्तान वा भारतको विभाजनमा यस प्रकार गर्छन,

१९४२-१९४६

असल विभाजन, १९४७

माउन्टबेटनको सुझाव

रैडक्लिफ रेखा

पञ्जाब

बड़्गाल

सिन्ध

रेखांकन

दिल्ली पञ्जाबी शरणार्थी

भारतमा शरण पायेका शरणार्थी

पाकिस्तानमा शरण पायेका शरणार्थी

परिणाम

महिला पुनःस्थापना

भारत र पाकिस्तान

भारत र पाकिस्तान द्वारा अल्पसंख्यक माथि वर्ताव

भारत, भुतपुर्व पुर्व-पाकिस्तान र पश्चिम-पाकिस्तानको अहिलेको धार्मिक आकलन

विभाजनको कलात्मक वर्णन

यो पनि हेर्नुहोस

स्त्रोतहरु

वाह्य लिंक

ढाँचा:भारत-पाकिस्तान संबंध

ढाँचा:पाकिस्तान उदृत लेख en:Partition of India