"सानो ताप्रे" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा HotCat द्वारा श्रेणी:पोथ्रा जोडियो
पङ्क्ति ३३: पङ्क्ति ३३:
[[श्रेणी:फूल फुल्ने वनस्पति]]
[[श्रेणी:फूल फुल्ने वनस्पति]]
[[श्रेणी:नेपालमा पाइने वनस्पतिहरू]]
[[श्रेणी:नेपालमा पाइने वनस्पतिहरू]]
[[श्रेणी:पोथ्रा]]

०८:३०, २० अप्रिल २०१३ जस्तै गरी पुनरावलोकन

सानो ताप्रे
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
उपवंश:
वंश:
प्रजाति:
S. tora
वैज्ञानिक नाम
Senna tora
(L.) Roxb.
पर्याय

Numerous, see text

सानो ताप्रे औषधीय गुण भएको वनस्पति हो ।

सानो ताप्रेको औषधीय गुणहरू

घाउ, लुतो, चर्मरोगमा पातको रस दलिन्छ । खोकी, श्वासप्रश्वास सम्बन्धी रोग, भाइरसबाट लागेका रोग, कब्जियत, अजीर्ण–अपच, पिसावमा अवरोध, भोक नलाग्नेमा पातको रसको सेवन गरिन्छ । आधा टाउको दुख्ने, जोर्नी दुख्ने, आँखामा संक्रमणमा बीउको रस दलिन्छ । गर्भपतन भइरहने समस्या हटाउन बीउको धूलो खाइन्छ ।[१]

सन्दर्भ सामाग्रीहरू

  1. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री