"ट्राउट" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:q2258881 (translate me)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
संसारभर रुचाइएको ट्राउट माछा २० डिग्री सेल्सियस भन्दा कम तापक्रम हुने सङ्लो पानीमा मात्र हुन्छ । ट्राउटको भुरा उत्पादनको लागि त अझ् ६–१० डिग्री सेल्सियसबीच तापक्रम भएको पानी चाहिन्छ । कम्तीमा ६ महीनादेखि मात्र उत्पादन लिन सकिने यो माछा दाना खुवाएर पाल्नुपर्ने भएकोले लागत धेरै देखिए पनि यसको बजार असीमित छ । थोरै त्यो पनि कमलो हुने ट्राउट सलादसँग काँचै पनि स्वादिलो–पोषिलो हुने हुनाले यो माछा पारखीहरूमा बढी लोकप्रिय छ ।
संसारभर रुचाइएको '''ट्राउट''' माछा २० डिग्री सेल्सियस भन्दा कम तापक्रम हुने सङ्लो पानीमा मात्र हुन्छ । ट्राउटको भुरा उत्पादनको लागि त अझ् ६–१० डिग्री सेल्सियसबीच तापक्रम भएको पानी चाहिन्छ । कम्तीमा ६ महीनादेखि मात्र उत्पादन लिन सकिने यो माछा दाना खुवाएर पाल्नुपर्ने भएकोले लागत धेरै देखिए पनि यसको बजार असीमित छ । थोरै त्यो पनि कमलो हुने ट्राउट सलादसँग काँचै पनि स्वादिलो–पोषिलो हुने हुनाले यो माछा पारखीहरूमा बढी लोकप्रिय छ ।
[[File:Rainbow Trout.jpg|thumb]]
[[File:Rainbow Trout.jpg|thumb]]
नेपालमा ट्राउट माछा व्यवसाय नुवाकोटबाट शुरू भएको हो, जुन अहिले ललितपुर, दोलखा, रसुवा, कास्की, म्याग्दी, बाग्लुङ आदि जिल्लामा विस्तार भएको छ । पर्याप्त पानी भएका नेपालका सबै पहाडी जिल्लामा ट्राउट माछा उत्पादनको सम्भावना छ । जापानी प्रजातिको रेन्वोसँगै ब्राउन ट्राउट पनि राम्ररी उत्पादन गर्न सकिन्छ ।

२१:१३, २० अप्रिल २०१३ जस्तै गरी पुनरावलोकन