"सरस्वती राई" का संशोधनहरू बिचको अन्तर
सा बट: पुनर्निदेश मिलय्यानाच्वँगु |
सा spelling check |
||
पङ्क्ति ११: | पङ्क्ति ११: | ||
२०१७ साल पछि विस्तारै [[पञ्चायती व्यवस्था]]मा लागेर नेपाल महिला सङ्गठन, राष्ट्रिय पञ्चायत सदस्य, राजसभा सदस्य, गाउँर्फक राष्ट्रिय अभियान र सहायकमन्त्रीसम्मको पदमा पुग्न उनी सफल भइन् । २०३४ सालमा गठन भएको [[सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्]] अन्तर्गत नारी सेवा समितिको सभापति पदमा उनले काम गरिन् । त्यसक्रममा उनले नेपालका [[महाकाली अञ्चल|महाकाली]], [[सेती अञ्चल|सेती]], [[भेरी अञ्चल|भेरी]], [[कर्णाली अञ्चल]]का विकट स्थानहरूको समेत भ्रमण गरेर साक्षरता अभियान सञ्चालन गरेकी छिन्। उ |
२०१७ साल पछि विस्तारै [[पञ्चायती व्यवस्था]]मा लागेर नेपाल महिला सङ्गठन, राष्ट्रिय पञ्चायत सदस्य, राजसभा सदस्य, गाउँर्फक राष्ट्रिय अभियान र सहायकमन्त्रीसम्मको पदमा पुग्न उनी सफल भइन् । २०३४ सालमा गठन भएको [[सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्]] अन्तर्गत नारी सेवा समितिको सभापति पदमा उनले काम गरिन् । त्यसक्रममा उनले नेपालका [[महाकाली अञ्चल|महाकाली]], [[सेती अञ्चल|सेती]], [[भेरी अञ्चल|भेरी]], [[कर्णाली अञ्चल]]का विकट स्थानहरूको समेत भ्रमण गरेर साक्षरता अभियान सञ्चालन गरेकी छिन्। उ |
||
पञ्चायती व्यवस्थाको अन्त्यपछि [[राष्ट्रिय प्रजातन्त्र पार्टी]]मा सकृय भएकी राईले पछि त्यो पार्टी पनि छाडिन्। अहिले उनी बुढेसकालको कठिन अवस्था गुजारिरहेकी छन् । कुरा गर्दा उनी हाँस्छिन्, प्रन्न चेहरा देखाउँछिन् तर स्मरण शक्ति नभएको र मनको भाव व्यक्त गर्न सक्दिनन् । हाल उनी इलाममा नै बस्छिन्। <ref> |
पञ्चायती व्यवस्थाको अन्त्यपछि [[राष्ट्रिय प्रजातन्त्र पार्टी]]मा सकृय भएकी राईले पछि त्यो पार्टी पनि छाडिन्। अहिले उनी बुढेसकालको कठिन अवस्था गुजारिरहेकी छन् । कुरा गर्दा उनी हाँस्छिन्, प्रन्न चेहरा देखाउँछिन् तर स्मरण शक्ति नभएको र मनको भाव व्यक्त गर्न सक्दिनन् । हाल उनी इलाममा नै बस्छिन्। <ref>http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=35681&cat_id=22</ref> |
||
⚫ | |||
==सन्दर्भ सामग्री== |
==सन्दर्भ सामग्री== |
||
पङ्क्ति २३: | पङ्क्ति २१: | ||
[[श्रेणी:नेपाली महिलाहरू]] |
[[श्रेणी:नेपाली महिलाहरू]] |
||
[[श्रेणी:नेपालको पहिलो]] |
[[श्रेणी:नेपालको पहिलो]] |
||
⚫ |
२२:१६, २१ अप्रिल २०१३ जस्तै गरी पुनरावलोकन
सरस्वती राई नेपालकी राजनितिज्ञ हुन। उनी राजसभाको सदस्य बन्ने पहिलो महिला हुन्।
सरस्वती राईका बुवा बृटिश शासित भारतीय सेनामा कार्यरत थिए। बुबा जयराज र आमा रत्नकुमारी कुलुङ राईको सन्तानका रूपमा आसामाको लोकरा भन्ने ठाउँमा उनको जन्म भएको हो । उनको बिहे पनि भारतीय सेनामै काम गर्ने भोजपुरका आफूभन्दा २२ वर्ष जेठा नरबहादुर थुलुङ राईकी दोस्री पत्नीका रूपमा भएको हो ।
दोस्रो विश्वयुद्धको समयमा नेपाल फर्केर सर्बप्रथम शैक्षिक जागरण ल्याउने काम गरिन् । त्यसक्रममा २००७ सालमा उनले इलाम बजारमा घरघरबाट बालिकाहरू बटुलेर तिनलाई पढाउने काम थालिन् । उनले असामको कोइमाबाट कक्षा ६ उत्तीर्ण गरेकी थिइँन् । २००८ मा इलाम मै त्यहाँका केही व्यक्तिको सहयोगमा सरस्वती कन्या पाठशालाका रूपमा विकास गर्न उनी सफल भइन् । त्यसै विद्यालयमा पढाउनुका साथै आफ्नै विद्यार्थीसँगै पढेर २०१२ मा उनले एसएलसी उत्तीर्ण गरिन् ।
शिक्षा, महिला अधिकारको रक्षा तथा सामाजिक भेदभाव बिरुद्धमा लड्दा उनले धेरैबाट सम्मान पाएकी छिन् । त्यसैले त उनी 'मेजर्नी गुरुआमा', 'मेचीकी दिदी', 'सरस्वती दिदी', 'सरस्वती गुरुआमा', 'इलाममा महिला जागरणकी अग्रज' आदि सम्मानसूचक विशेषणबाट परिचित छन् ।
सरस्वती राई २०११ सालमा एक पटक र २०१४ सालमा अर्को पटक सल्लाहकारसभाको सदस्यमा मनोनित भइन् ।
२०१७ साल पछि विस्तारै पञ्चायती व्यवस्थामा लागेर नेपाल महिला सङ्गठन, राष्ट्रिय पञ्चायत सदस्य, राजसभा सदस्य, गाउँर्फक राष्ट्रिय अभियान र सहायकमन्त्रीसम्मको पदमा पुग्न उनी सफल भइन् । २०३४ सालमा गठन भएको सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् अन्तर्गत नारी सेवा समितिको सभापति पदमा उनले काम गरिन् । त्यसक्रममा उनले नेपालका महाकाली, सेती, भेरी, कर्णाली अञ्चलका विकट स्थानहरूको समेत भ्रमण गरेर साक्षरता अभियान सञ्चालन गरेकी छिन्। उ
पञ्चायती व्यवस्थाको अन्त्यपछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा सकृय भएकी राईले पछि त्यो पार्टी पनि छाडिन्। अहिले उनी बुढेसकालको कठिन अवस्था गुजारिरहेकी छन् । कुरा गर्दा उनी हाँस्छिन्, प्रन्न चेहरा देखाउँछिन् तर स्मरण शक्ति नभएको र मनको भाव व्यक्त गर्न सक्दिनन् । हाल उनी इलाममा नै बस्छिन्। [१]
सन्दर्भ सामग्री
बाहिरी सूत्र