"हलोविन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Bot: Fixing redirects
सा HotCat द्वारा श्रेणी:चाडपर्व जोडियो
पङ्क्ति ८: पङ्क्ति ८:


[[आइरिस्]] ([[आयरल्यान्ड]]का बासिन्दा) र [[स्कटिस्]] ([[स्कटल्यान्ड]]का बासिन्दा) ले यो चाड [[उत्तर अमेरिका]] ल्याएका हुन्।
[[आइरिस्]] ([[आयरल्यान्ड]]का बासिन्दा) र [[स्कटिस्]] ([[स्कटल्यान्ड]]का बासिन्दा) ले यो चाड [[उत्तर अमेरिका]] ल्याएका हुन्।

[[श्रेणी:चाडपर्व]]

१६:४२, २७ अप्रिल २०१३ जस्तै गरी पुनरावलोकन

हलोविन इसाईहरुको चाड हो ।

हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ । यो चाड इसाई धर्ममा प्रचलित छ । गर्मीको बिदाई गर्न यो चाड मनाइन्छ । यो चाड पश्चिमा देशहरुः संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ । यीबाहेक अरु देशमा पनि मनाइन्छ । यो चाड मनाउने देशको संख्या बढ्दो छ।

आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा) ले यो चाड उत्तर अमेरिका ल्याएका हुन्।