"इन्डोनेसियाली भाषा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: '''इण्डोनेशियाई भाषा''' (Bahasa Indonesia) इण्डोनेशियाको अधिकारिक भाषा ह...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{Infobox language
|name=इण्डोनेशियाई
|nativename=''बहासा इण्डोनेशिया''
|states= [[इण्डोनेशिया]]<br />
[[पुर्वी तिमोर]] <small>(as a "working language")</small>
|speakers=२३ करोड़
|date=२०००
|ref=e16
|speakers2= Over 140 million L2 speakers
|familycolor=Austronesian
|fam2=[[Malayo-Polynesian languages|Malayo-Polynesian]]
|fam3=[[Nuclear Malayo-Polynesian languages|Nuclear Malayo-Polynesian]]
|fam4=[[Sunda–Sulawesi languages|Sunda–Sulawesi]]
|fam5=[[Malayic languages|Malayic]]
|fam6=[[Malayan languages|Malayan]]
|fam7=[[Malay language|Malay]]
|fam8=Malacca ("Riau") Malay
|nation= [[Indonesia]]
|script=[[Latin script|Latin]] ([[Indonesian alphabet]])
|agency=[[Badan Pengembangan dan Pembinaan Bahasa]]
|iso1=id|iso2=ind|iso3=ind
|notice=IPA}}
'''इण्डोनेशियाई भाषा''' (Bahasa Indonesia) [[इण्डोनेशिया]]को अधिकारिक [[भाषा]] हो। यो [[मलाय भाषा]], एक [[अष्ट्रोनेशियाई भाषा]]को एक उत्कृष्ट बोली हो जुन सदियौं देखि [[इण्डोनेशियाई द्वीपसमूह]]को [[लोकभाषा]]को रुपमा प्रयोग हुँदै आइरहेको छ।

इण्डोनेशिया विश्वको चौथो [[सबैभन्दा बढि जनसंख्या भयेको मुलूक]] हो। यस्को ठुलो जनसंख्या, जो धाराप्रवाह इण्डोनेशियाई भाषा बोल्छन धेरै छिटो १००% पुग्नै लागेको छ, जस्ले इण्डोनेशियाई भाषालाई विश्वमा धेरै बोलीने भाषा मध्य एक बनाउछ।

पङ्क्ति ४: पङ्क्ति २६:
धेरै इण्डोनेशियाली छन जो राष्ट्र भाषा संग-संगै अर्को [[क्षेत्रीय भाषाहरु]]मा पनि धाराप्रवाह छन। (उदाहरणार्थ [[जावानी]], [[सुंडानी]] र [[मदुरी]]) जुन साधारणत: घरमा र स्थानीय समुदाय भित्र प्रयोग गरिन्छ। औपचारिक शिक्षा, लगभग सबै राष्ट्रीय मीडिया र सञ्चारको अन्य रुपहरु इण्डोनेशियाई भाषामा आयोजित हुने गर्छन। [[पुर्वी तिमोर]], जुन १९७५ देखि १९९९ बीच इण्डोनेशियाको एक प्रान्त थियो, इण्डोनेशियाई भाषालाई कार्यकारी दुई भाषा मध्य एक भाषाको रुपमा स्वीकार गरी सकेको छ त्याहाँको [[संविधान]]मा यस भाषाले मान्यता पनि प्राप्त गरि सकेको छ। (दुई भाषा मध्य अर्को मान्यता प्राप्त कार्यकारी भाषा अड्रेजी हो), यी संग-संगै त्याहाँ अधिकारिक भाषा [[तेतुम]] र [[पुर्तगाली]] पनि छन्।

इण्डोनेशियाई भाषाको इण्डोनेशियाई नाम हो ''बहासा इण्डोनेशिया'' (Bahasa Indonesia) जस्को शाब्दिक अर्थ हो "इण्डोनेशियाको भाषा"। बहासा (Bahasa) चैं संस्कृतबाट लियेको हुनु पर्छ र '''भाषा'''को अपभ्रंश हुनु पर्छ।

== See also ==
{{Portal|Indonesia}}
* [[Bahasa]], for other language referred with that word
* [[Languages of Indonesia]]
* [[Language families and languages]]
* [[Malay language]]
* [[Demographics of Indonesia]]
* [[Indonesian slang language]]
* [[Indonesian abbreviated words]]
* [[Differences between Malaysian and Indonesian]]
* [[List of English words of Indonesian origin]]

== References ==
{{Reflist}}

==बाहिरी कडीहरु==
{{InterWiki|code=id}}
{{Wikibooks|Indonesian}}
* {{Wikivoyage|Indonesian phrasebook}}
* [http://indonesiantravelguide.com free language resource]
* [http://users.skynet.be/dvran/bahasa.htm Learning Indonesian]
* [http://en.wiktionary.org/wiki/Appendix:Indonesian_Swadesh_list Indonesian Swadesh list of basic vocabulary words] (from Wiktionary's [http://en.wiktionary.org/wiki/Appendix:Swadesh_lists Swadesh-list appendix])
* [http://coombs.anu.edu.au/WWWVLPages/IndonPages/Universities.html Indonesia WWW Virtual Library]
* [http://web.cecs.pdx.edu/~bule/bahasa/search.php Bahasa Indonesia Dictionary]
* [http://bahasa.kemdiknas.go.id/kbbi/ Kamus Besar Bahasa Indonesia dalam jaringan] (Great Dictionary of the Indonesian Language of the Language Center, in Indonesian only)
* [http://translate.google.com/#auto|id Google Indonesia Translator]
* [http://soundcloud.com/suarakecil/message-from-mbak-kayim Example recording of spoken bahasa Indonesia]

{{Indonesia topics}}
{{Languages of East Timor}}

{{DEFAULTSORT:Indonesian Language}}
[[Category:इण्डोनेशियाका भाषाहरु]]
[[Category:पुर्वी तिमोरका भाषाहरु]]
[[Category:भाषाहरु]]

१८:४८, १४ मे २०१३ जस्तै गरी पुनरावलोकन

इण्डोनेशियाई
बहासा इण्डोनेशिया
मूलभाषीइण्डोनेशिया
पुर्वी तिमोर (as a "working language")
मातृभाषी वक्ता२३ करोड़
Latin (Indonesian alphabet)
सरकारी दर्जा
आधिकारिक भाषा
Indonesia
नियामक संस्थाBadan Pengembangan dan Pembinaan Bahasa
भाषा सङ्केतहरू
आइएसओ ६३९-१id
आइएसओ ६३९-२ind
आइएसओ ६३९-३ind
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

इण्डोनेशियाई भाषा (Bahasa Indonesia) इण्डोनेशियाको अधिकारिक भाषा हो। यो मलाय भाषा, एक अष्ट्रोनेशियाई भाषाको एक उत्कृष्ट बोली हो जुन सदियौं देखि इण्डोनेशियाई द्वीपसमूहको लोकभाषाको रुपमा प्रयोग हुँदै आइरहेको छ। इण्डोनेशिया विश्वको चौथो सबैभन्दा बढि जनसंख्या भयेको मुलूक हो। यस्को ठुलो जनसंख्या, जो धाराप्रवाह इण्डोनेशियाई भाषा बोल्छन धेरै छिटो १००% पुग्नै लागेको छ, जस्ले इण्डोनेशियाई भाषालाई विश्वमा धेरै बोलीने भाषा मध्य एक बनाउछ।

धेरै इण्डोनेशियाली छन जो राष्ट्र भाषा संग-संगै अर्को क्षेत्रीय भाषाहरुमा पनि धाराप्रवाह छन। (उदाहरणार्थ जावानी, सुंडानीमदुरी) जुन साधारणत: घरमा र स्थानीय समुदाय भित्र प्रयोग गरिन्छ। औपचारिक शिक्षा, लगभग सबै राष्ट्रीय मीडिया र सञ्चारको अन्य रुपहरु इण्डोनेशियाई भाषामा आयोजित हुने गर्छन। पुर्वी तिमोर, जुन १९७५ देखि १९९९ बीच इण्डोनेशियाको एक प्रान्त थियो, इण्डोनेशियाई भाषालाई कार्यकारी दुई भाषा मध्य एक भाषाको रुपमा स्वीकार गरी सकेको छ त्याहाँको संविधानमा यस भाषाले मान्यता पनि प्राप्त गरि सकेको छ। (दुई भाषा मध्य अर्को मान्यता प्राप्त कार्यकारी भाषा अड्रेजी हो), यी संग-संगै त्याहाँ अधिकारिक भाषा तेतुमपुर्तगाली पनि छन्। इण्डोनेशियाई भाषाको इण्डोनेशियाई नाम हो बहासा इण्डोनेशिया (Bahasa Indonesia) जस्को शाब्दिक अर्थ हो "इण्डोनेशियाको भाषा"। बहासा (Bahasa) चैं संस्कृतबाट लियेको हुनु पर्छ र भाषाको अपभ्रंश हुनु पर्छ।

See also

References

बाहिरी कडीहरु

ढाँचा:Indonesia topics ढाँचा:Languages of East Timor