"लोचनलाल अमात्य" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा spelling check
पङ्क्ति १: पङ्क्ति १:

'''लोचन लाल अमात्य''' (जन्म सन् १९६०) नेपालका अगुवा कम्प्युटर इन्जिनियरहरूमध्ये एक हुन्। उनी [[कम्प्युटर एशोसिएसन अफ नेपाल]] (क्यान) र आइटी प्रोफेसनल फोरम (आइटीपीएफ) नेपाल का अध्यक्ष भइसकेका छन्। अमात्यले [[रसिया]]मा इन्जिनियरिङ विषयमा स्नातकोत्तर सम्म अध्ययन गरेका छन्। उनी हाल [[नेपाल टेलिकम]] को सूचना प्रविधि निर्देशनालयमा प्रवन्धक छन्।
'''लोचन लाल अमात्य''' (जन्म सन् १९६०) नेपालका अगुवा कम्प्युटर इन्जिनियरहरूमध्ये एक हुन्। उनी [[कम्प्युटर एशोसिएसन अफ नेपाल]] (क्यान) र आइटी प्रोफेसनल फोरम (आइटीपीएफ) नेपाल का अध्यक्ष भइसकेका छन्। अमात्यले [[रसिया]]मा इन्जिनियरिङ विषयमा स्नातकोत्तर सम्म अध्ययन गरेका छन्। उनी हाल [[नेपाल टेलिकम]] को सूचना प्रविधि निर्देशनालयमा प्रवन्धक छन्।


[[रसिया]]को लोभोभ अर्डर अफ लेनिन पोलिटेक्निक इन्स्टिच्यूट बाट सन् १९८६ मा इलेक्ट्रोनिक प्रोसेसिङ कम्प्युटर इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका अमात्यले त्यही साल [[नेपाल टेलिकम]]मा इन्जिनियर पदबाट सेवा प्रवेश गरेका थिए। <ref name=itpf1>[http://www.rugalaxy.com/itpfweb/ExecutiveCommittee.asp IT Professional Forum]</ref>


उनी सन् २००० देखि सन् २००४ सम्म [[कम्प्युटर एशोसिएसन अफ नेपाल]] क्यानको अध्यक्ष रहे।<ref>[http://www.can.org.np/Computer Association of Nepal Website]</ref>
[[रसिया]]को लोभोभ अर्डर अफ लेनिन पोलिटेक्निक इन्स्टिच्यूट बाट सन् १९८६ मा इलेक्ट्रोनिक प्रोसेसिङ कम्प्युटर इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका अमात्यले त्यही साल [[नेपाल टेलिकम]]मा इन्जिनियर पदबाट सेवा प्रवेश गरेका थिए। <ref name=itpf1> [http://www.rugalaxy.com/itpfweb/ExecutiveCommittee.asp IT Professional Forum] </ref>


सन् २००७ देखि २०११ सम्म उनले [[आइटी प्रोफेसनल फोरम]] (ITPF) को अध्यक्षको रूपमा काम गरे। <ref name=itpf1 />
उनी सन् २००० देखि सन् २००४ सम्म [[कम्प्युटर एशोसिएसन अफ नेपाल]] क्यानको अध्यक्ष रहे।<ref> [http://www.can.org.np/Computer Association of Nepal Website] </ref>

सन् २००७ देखि २०११ सम्म उनले [[आइटी प्रोफेसनल फोरम]] (ITPF) को अध्यक्षको रूपमा काम गरे। <ref name=itpf1> </ref>
अहिले उनी नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (NREN) को सदस्य छन्।
अहिले उनी नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (NREN) को सदस्य छन्।





==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==
<references/>
<references/>


[[श्रेणी:जीवनी]]



[[Category:जीवनी]]

००:३३, २८ मे २०१३ जस्तै गरी पुनरावलोकन

लोचन लाल अमात्य (जन्म सन् १९६०) नेपालका अगुवा कम्प्युटर इन्जिनियरहरूमध्ये एक हुन्। उनी कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) र आइटी प्रोफेसनल फोरम (आइटीपीएफ) नेपाल का अध्यक्ष भइसकेका छन्। अमात्यले रसियामा इन्जिनियरिङ विषयमा स्नातकोत्तर सम्म अध्ययन गरेका छन्। उनी हाल नेपाल टेलिकम को सूचना प्रविधि निर्देशनालयमा प्रवन्धक छन्।

रसियाको लोभोभ अर्डर अफ लेनिन पोलिटेक्निक इन्स्टिच्यूट बाट सन् १९८६ मा इलेक्ट्रोनिक प्रोसेसिङ कम्प्युटर इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका अमात्यले त्यही साल नेपाल टेलिकममा इन्जिनियर पदबाट सेवा प्रवेश गरेका थिए। [१]

उनी सन् २००० देखि सन् २००४ सम्म कम्प्युटर एशोसिएसन अफ नेपाल क्यानको अध्यक्ष रहे।[२]

सन् २००७ देखि २०११ सम्म उनले आइटी प्रोफेसनल फोरम (ITPF) को अध्यक्षको रूपमा काम गरे। [१] अहिले उनी नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (NREN) को सदस्य छन्।

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ IT Professional Forum
  2. Association of Nepal Website