"बलभद्र कुँवर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा हिज्जे मिलाउँदै
पङ्क्ति ४: पङ्क्ति ४:


'''बलभद्र कुँवर''' नेपालका एक बहादुर योद्धा हुन्। यिनले नेपाल ब्रिटिस युद्धमा नालापानीमा थोरै सेना संख्याको भरमा साधारण हतियारले अङ्ग्रेज फौजसँग युद्ध लडेर आफ्नो बीरता प्रदर्शन गरेका थिए।
'''बलभद्र कुँवर''' नेपालका एक बहादुर योद्धा हुन्। यिनले नेपाल ब्रिटिस युद्धमा नालापानीमा थोरै सेना संख्याको भरमा साधारण हतियारले अङ्ग्रेज फौजसँग युद्ध लडेर आफ्नो बीरता प्रदर्शन गरेका थिए।
यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरुको हार भएपनि नेपाली विरताको कदर विद्रोहि पक्षबाटै भएको थियो।
यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर विद्रोहि पक्षबाटै भएको थियो।


यिनी नेपालका राष्ट्रिय विभूति हुन्।
यिनी नेपालका राष्ट्रिय विभूति हुन्।
पङ्क्ति ११: पङ्क्ति ११:
{{नेपालका राष्ट्रिय विभूतिहरू}}
{{नेपालका राष्ट्रिय विभूतिहरू}}


==सन्दर्भ सामग्री==
==सन्दर्भ सामग्रीहरू==
<references/>
<references/>

१७:३९, १२ जुन २०१३ जस्तै गरी पुनरावलोकन

बलभद्र कुँवर नेपालका एक बहादुर योद्धा हुन्। यिनले नेपाल ब्रिटिस युद्धमा नालापानीमा थोरै सेना संख्याको भरमा साधारण हतियारले अङ्ग्रेज फौजसँग युद्ध लडेर आफ्नो बीरता प्रदर्शन गरेका थिए। यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर विद्रोहि पक्षबाटै भएको थियो।

यिनी नेपालका राष्ट्रिय विभूति हुन्। यिनको मृत्यु दरबारिया सड्यन्त्रको कारण अफगानिस्थानमा भएको थियो।


सन्दर्भ सामग्रीहरू