"रोम" का संशोधनहरू बिचको अन्तर
सा Bot: Migrating 204 interwiki links, now provided by Wikidata on d:q220 (translate me) |
सा removing old-formated (incorrect) interwiki |
||
पङ्क्ति ५३: | पङ्क्ति ५३: | ||
* [http://www.romaturismo.it APT (official Tourist Office) of the City of Rome] |
* [http://www.romaturismo.it APT (official Tourist Office) of the City of Rome] |
||
<!-- |
<!-- --> |
||
[[श्रेणी:ठूला सहरहरू]] |
[[श्रेणी:ठूला सहरहरू]] |
११:२८, ३ जुलाई २०१३ जस्तै गरी पुनरावलोकन
रोम ( इटालेली Roma' रोमा') सहर इटाली र इटालेली क्षेत्र लाटियमको राजधानी हो। यो टाइबर नदीमा अवस्थित छ र जनसङ्ख्या २८ लाख छ । सबैतिरबाट रोमले घेरेको भ्याटिकन सहर उत्तर-पश्चिममा पर्दछ ।
किम्बदन्ति अनुसार रोमको स्थापना ईशापूर्व ७५३, एप्रिल २१मा रोमुलुसले गरका थिए। उनले रेमुस नामको आफ्नो जुम्ल्याहा भाइ रेमुसलाई मारेर रोमका प्रथम राजा भए । उनिहरू दुबैलाई ब्वाँसोले हुर्काएको कथन छ ।
रोम सूर्य पहाडमा स्थापना गरिएको थियो, जसलाई पछि पालाटाइन नामाकरण गरियो। यो बढ्दै गएर अहिले सात पहाडहरूमा स्थापित छ:
रोम रोमाली अधिराज्यको केन्द्र थियो, पछि रोमाली गणराज्य, र त्यसपछि रोमाली साम्राज्यको।
शिक्षा
रोम इटालीको एक शैक्षिक ठाउँ हो। रोमका बालबालिकाहरूले ६ वर्षको उमेरमा विद्यालय भर्ना हुनु पर्दछ। इटालीकै सबैभन्दा ठूलो विश्वविद्यालय सन १३०३मा स्थापित Università degli Studi di Roma उनिभेरसिता देल्यी स्तुदी दि रोमा (रोमको विश्वविद्यालय) हो र यो पनि रोममै छ। यस विश्वविद्यालयमा करिव २ लाख विद्यार्थीहरू अध्यनरत छन्।
यातायात
रोममा एक विमानस्थल छ, जसको नाम हो लेयोनार्दो दा भिन्ची अन्तर्राष्ट्रिय विमानस्थल (IATA: FCO)।
महत्वपूर्ण स्मारकहरू
पुरातात्विक भवनहरू
- रोमाली सभास्थल
- कलिसियम
- आन्तोनियुस र फाउस्तिनाको मन्दिर (ईश्वी सन् १४१)
- जुलियस सिजरको मन्दिर (ईशापूर्व २९)
- भेस्ताको मन्दिर (ईशापूर्व ७औं शताब्दि)
- कास्तोर र पोलुक्सको मन्दिर (ईशापूर्व ४८४)
- The Arch of Augustus(29-19 BC)
- The Forum of Caesar(54 BC)
- The Forum of Augustus(2 BC)
- The Temple of Venus and Rome(135 AD)
- The Circus Maximus
- The Baths of Caracalla(212-216 AD)
- Pantheon
पनि हेर्नुहोस्
अन्य वेबसाइटहरू
- क्वात्रोचेन्तो (फ्रान्सेली भाषामा)
- रोमका बारेमा केही तथ्य
- रोमको भूउपग्रहिय चित्र, न्यासाले खिंचेको
- रोम यात्रा सहयोगी Guide about Rome with tourist information
- Official site of the City of Rome
- APT (official Tourist Office) of the City of Rome