"३० वर्षे युद्ध" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा robot Adding: nds:Dartigjöhrigen Krieg
पङ्क्ति ६: पङ्क्ति ६:
{{commons|Category:Thirty Years War|३० वर्षे युद्ध}}
{{commons|Category:Thirty Years War|३० वर्षे युद्ध}}
[[Category:युरोपको इतिहास]]
[[Category:युरोपको इतिहास]]
[[Category:युद्धहरू]]


[[als:Dreißigjähriger Krieg]]
[[als:Dreißigjähriger Krieg]]

१७:२८, १९ मे २००९ जस्तै गरी पुनरावलोकन

सन् १६१८-१६४८ के तीस वर्षे युद्ध - युरोपका विभिन्न राज्यसमूहहरूका बीचको अन्तर्विरोध चर्केर जानुको कारणले गर्दा उत्पन्न भएको पहिलो युरोपव्यापी युद्ध । यो युद्ध प्रोटेस्टेन्टहरू र क्याथोलिकहरूबीच भिडन्तको रूपमा देखापरेको थियो । जर्मनी नै यस भिडन्तको मुख्य अखाडा बनेको थियो र युद्धमा भाग लिइरहेका दुवै पक्षको लुट तथा हडप नीतिको पनि तारो रहेको थियो । बेस्टफाल दुवै पक्षको लुट तथा हडप नीतिको पनि तारो जर्मनीको राजनैतिक विखण्डनलाई कानुनी रूप दियो ।[१]

स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४७१