"दोस्रो इन्टरनेसनल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा robot Modifying: ast:Segunda Internacional
cat
पङ्क्ति ४: पङ्क्ति ४:
{{reflist}}
{{reflist}}


[[Category:इतिहास]]
[[ast:Segunda Internacional]]
[[ast:Segunda Internacional]]
[[ca:Segona Internacional]]
[[ca:Segona Internacional]]

१७:३३, १९ मे २००९ जस्तै गरी पुनरावलोकन

दोस्रो इन्तरनेसनल – सन् १८८१ मा स्थापित गरिएको समाजवादी पार्टीहरूको अन्तर्राष्ट्रिय संगठन । सन् १९१४-१९१८ को विश्वव्यापी साम्राज्यवादी युद्ध सुरु हुँदाखेरि दोस्रो इन्टरनेसनलका नेताहरूले समाजवादको कार्यप्रति विश्वासघात गरेर आफ्ना साम्राज्यवादी सरकारहरूको पक्ष लिए । यसरी दोस्रो इन्टरनेसनलको पतन भयो । सुरमा दोस्रो इन्टरनेसनलअन्तर्गत रहेका वामपन्थी पार्टीहरू र दलहरू सन् १९१९ मा मास्कोमा स्थापित गरिएको तेस्रो कम्युनिष्ट इन्टरनेसनलमा समावेश भए । त्यही सन् १९१९ मा नै बर्नमा आयोजित सम्मेलनमा इन्टरनेसनलको पनि पुरर्स्थापना गरियो । त्यसमा समाजवादी आन्दोलनको दक्षिणपन्थी अवसरवाद गुतको प्रतिनिधित्व गर्ने पार्टीहरू मात्रै सामेल भएका थिए ।[१]

स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४६७