"विकिपिडिया:नीति तथा दिशानिर्देशहरू" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Bot: Migrating 67 interwiki links, now provided by Wikidata on d:q4656150 (translate me)
सा रोबोट ले थप्दै: af:Wikipedia:Beleid, hsb:Wikipedija:Prawidła
पङ्क्ति २१: पङ्क्ति २१:


[[श्रेणी:विकिपीडिया नीतिहरु]]
[[श्रेणी:विकिपीडिया नीतिहरु]]

[[af:Wikipedia:Beleid]]
[[hsb:Wikipedija:Prawidła]]

०८:५४, ९ अगस्ट २०१३ जस्तै गरी पुनरावलोकन

विकिपीडिया:नीति अनि दिशानिर्देश समुदाय द्वारा विकसित गरिएको हो जो राम्रो लेख लेख्न, नियमहरुलाई स्पष्ट गर्न, विवादहरुलाई निपटाउनका लागि, र एक निशुल्क, विश्वसनीय ज्ञानकोषका निर्माणको काममा आउन सकोस्। सम्पादन आरम्भ गर्नको लागि कुनै पनि नीतिलाई पढ़ने आवश्यकता छैन। तर, पञ्च स्तम्भलाई पढ्नु आवश्यक छ, जसमा सर्वाधिक प्रासंगिक सिद्धान्तहरुको एक सारांश दिइएको छ।

यद्यपि विकिपीडिया यी नीतिहरुको पालनमा बल दिंदैन, विकिपीडियाका नीतिहरु र दिशानिर्देशहरुसित सम्बन्धित पृष्ठ यसका सिद्धान्तहरु र श्रेष्ठ लेखन विधिहरुको वर्णन गर्दछन्। यी नीतिहरु ती मानकहरुको वर्णन गर्दछन् जसको सबै प्रयोक्ताहरु द्वारा पालन गर्नु पर्छ, तर पनि प्रत्येक पल्ट सबै मानकहरुको पालन सम्भव छैन पनि हुन सक्छ र यी नीतिहरु र दिशानिर्देशहरुलाई प्रयुक्त गर्दै समय कृपया आफ्नो विवेकले काम लिनुहोस्।

भूमिका

  • नीतिहरुको सम्पादकहरुका बीच विस्तृत स्वीकृति होस् र यो ती मानकहरुको वर्णन गर्दछ जसको सबै प्रयोक्ताहरुले साधारणतया पालन गर्नु पर्नेछ।
  • देशानिर्देश ती श्रेष्ठ लेखन विधिहरु हुन् जो आमराय द्वारा समर्थित छन्। सम्पादकहरुलाई देशानिर्देशहरुको पालन गर्ने प्रयास गर्नु पर्नेछ, यद्यपि यो स्वविवेक र आम समझमा निर्भर गर्दछ, र यिनमा कहिले-काहीं कुनै अपवाद पनि हुन सक्छ।

लेख लेख्ने निर्देश

विकिपीडियामा लेख लेख्ता यी कुराहरुलाई ध्यानमा राख्नु पर्नेछ:

  1. लेख लेख्ता सन्दर्भहरुलाई उपयुक्त स्थानहरुमा उपलब्ध गराइनु पर्छ।
  2. कुनै पनि कुरालाई लेख्ता यस कुराको ध्यान राखिनु पर्छ जो बिल्कुल तटस्थ छ अथवा कि कुनै पनि पक्षको समर्थन वा विरोध गर्दैन अनि एक निष्पक्ष कुरा सामुन्ने राख्छ।
  3. लेखको भाषा एकदम सभ्य र सुसंस्कृत हुनुपर्छ। यो कुरा अश्लील विषयहरुमा लेख बनाउँदा पनि लागू हुन्छ। कृपया यस कुराको ध्यान राख्नुहोस् कि विकिपीडियाका पाठक नानीहरु पनि हुन सक्छन् र उनीहरु यस प्रकारका लेखहरु अथवा पृष्ठसम्म पुग्छन्। जानकारी दिनका लागि कुनै एक वा दुइ स्थानहरुमा कुरा राख्न सक्नुहुन्छ तर यसै उद्देश्य (अश्लिलताको आनन्द लिन)का निम्ति कुनै पनि लेख बनाइनु हुँदैन।

यो पनि हेर्नुहोस्