"साउन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Bot: Migrating 10 interwiki links, now provided by Wikidata on d:q2257780 (translate me)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
श्रावण (साउन) १२ महिनाहरू मध्यको एक महिना हो। सौर्य मास शुत्रका अनुशार श्रावणको सुरुवात कर्कट सक्रांतीका दिन देखि मानिन्छ भने चन्द्रमासका अनुशार साउनको सुरुवात अषाड पूर्णिमाको भोलिपल्ट देखि मानिन्छ। शाक्य पञ्चांगका अनुशार श्रावण महिनाको सुरुवात मेष सक्रांतीको ५ दिन पछि हुन्छ। सामान्यतया सूर्यमास सुत्रलाई नै प्रयोगमा ल्याएको पाइन्छ। अङ्ग्रेजी महिनाको जुलाइ र अगस्ट आधा आधा महिना श्रावण महिनाम पर्दछन्। श्रावण महिना [[वर्षा ऋतु|बर्षाऋतु]]को पहिलो महिना हो।
श्रावण (साउन) १२ महिनाहरू मध्यको एक महिना हो। सौर्य मास शुत्रका अनुशार श्रावणको सुरुवात कर्कट सक्रांतीका दिन देखि मानिन्छ भने चन्द्रमासका अनुशार साउनको सुरुवात अषाड पूर्णिमाको भोलिपल्ट देखि मानिन्छ। शाक्य पञ्चांगका अनुशार श्रावण महिनाको सुरुवात कर्कट सक्रांतीको ५ दिन पछि हुन्छ। सामान्यतया सूर्यमास सुत्रलाई नै प्रयोगमा ल्याएको पाइन्छ। अङ्ग्रेजी महिनाको [[जुलाइ]][[अगस्त]] आधा आधा महिना श्रावण महिनाम पर्दछन्। श्रावण महिना [[वर्षा ऋतु|बर्षाऋतु]]को पहिलो महिना हो। यो महिनामा [[सूर्य]] [[कर्कट राशि]]मा रहन्छ।
==चाड पर्वहरू==
श्रावण महिनामा [[नेपाल]] तथा [[भारत]]का मान्छेहरूले निम्न चाडपर्वहरू मनाउने गर्दछन्।
#श्रावण एक गते विभिन्न [[रोग|रोग व्याध]]को शान्तिकोलागी [[राँके सक्रान्ति]] पर्व मनाई विभिन्न प्रकारले लुतो फाल्ने पुरानो परम्परा छ।
#श्रावण [[कृष्णपक्ष|कृष्ण]] [[चतुर्दशी]]का दिन [[काठमाण्डौ उपत्यका]]का [[नेवार]]हरूले [[गठेमंगल]] पर्व मनाउने गर्दछन्।
#श्रावण [[शुक्लपक्ष|शुक्ल]] [[पञ्चमी]]का दिन [[नागपञ्चमी]] पर्दछ। यस दिन [[नाग]]को चित्र बनाएर घरमा टाँस्नाले [[सर्प]] र [[चट्याङ]]को डर हुदैन भन्ने परम्परा रहेको छ।
#श्रावण शुक्ल चतुर्दशीका दिन नेपालको [[मध्य पश्चिमाञ्चल विकास क्षेत्र|मध्य पश्चिम]] र [[सुदूर पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]]का साथै भारतको [[उत्तराखंड]] र [[हिमांचम प्रदेश]]मा समेत विभिन्न देवी मन्दिरमा पुजा गरिने [[मालिका चतुर्दशी]] पर्दछ। नेपालका प्रमुख मन्दिरहरू मध्य एक मानिने [[बाजुरा जिल्ला|बाजुरा]]को [[बडिमालिका|बडिमालिका मन्दिर]]मा यसै दिनमा पुजा गरिन्छ।
==हेर्नुहोस्==
==हेर्नुहोस्==
{{महिनाहरू}}{{ऋतुहरू}}
{{महिनाहरू}}{{ऋतुहरू}}

२१:५४, १६ अगस्ट २०१३ जस्तै गरी पुनरावलोकन

श्रावण (साउन) १२ महिनाहरू मध्यको एक महिना हो। सौर्य मास शुत्रका अनुशार श्रावणको सुरुवात कर्कट सक्रांतीका दिन देखि मानिन्छ भने चन्द्रमासका अनुशार साउनको सुरुवात अषाड पूर्णिमाको भोलिपल्ट देखि मानिन्छ। शाक्य पञ्चांगका अनुशार श्रावण महिनाको सुरुवात कर्कट सक्रांतीको ५ दिन पछि हुन्छ। सामान्यतया सूर्यमास सुत्रलाई नै प्रयोगमा ल्याएको पाइन्छ। अङ्ग्रेजी महिनाको जुलाइअगस्त आधा आधा महिना श्रावण महिनाम पर्दछन्। श्रावण महिना बर्षाऋतुको पहिलो महिना हो। यो महिनामा सूर्य कर्कट राशिमा रहन्छ।

चाड पर्वहरू

श्रावण महिनामा नेपाल तथा भारतका मान्छेहरूले निम्न चाडपर्वहरू मनाउने गर्दछन्।

  1. श्रावण एक गते विभिन्न रोग व्याधको शान्तिकोलागी राँके सक्रान्ति पर्व मनाई विभिन्न प्रकारले लुतो फाल्ने पुरानो परम्परा छ।
  2. श्रावण कृष्ण चतुर्दशीका दिन काठमाण्डौ उपत्यकाका नेवारहरूले गठेमंगल पर्व मनाउने गर्दछन्।
  3. श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी पर्दछ। यस दिन नागको चित्र बनाएर घरमा टाँस्नाले सर्पचट्याङको डर हुदैन भन्ने परम्परा रहेको छ।
  4. श्रावण शुक्ल चतुर्दशीका दिन नेपालको मध्य पश्चिमसुदूर पश्चिमका साथै भारतको उत्तराखंडहिमांचम प्रदेशमा समेत विभिन्न देवी मन्दिरमा पुजा गरिने मालिका चतुर्दशी पर्दछ। नेपालका प्रमुख मन्दिरहरू मध्य एक मानिने बाजुराको बडिमालिका मन्दिरमा यसै दिनमा पुजा गरिन्छ।

हेर्नुहोस्

ढाँचा:ऋतुहरू