"स्वस्थ" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले हटाउँदै: de:Wellness (strong connection between (2) ne:स्वस्थ and de:Gesundheit)
सा Bot: Migrating interwiki links, now provided by Wikidata on d:q12147
पङ्क्ति २५: पङ्क्ति २५:


[[bg:Здраве]]
[[bg:Здраве]]
[[bn:স্বাস্থ্য]]
[[da:Sundhed]]
[[el:Υγεία]]
[[en:Health]]
[[eo:Sano]]
[[es:Salud]]
[[fr:Santé]]
[[ja:健康]]
[[ja:健康]]
[[ms:kesihatan]]
[[ms:kesihatan]]
[[nl:Gezondheid]]
[[no:Helse]]
[[no:Helse]]
[[simple:Health]]
[[simple:Health]]
[[tl:Kalusugan]]
[[zh:健康]]

०५:२८, १७ अगस्ट २०१३ जस्तै गरी पुनरावलोकन

प्रयोग अनुसार स्वस्थ शव्दको बिभिन्न अर्थ लाग्न सक्छ।

  • यसको अर्थ बिरामी नहुनु वा कुनैपनि रोग नलाग्नु हुन सक्छ।
  • यसको अर्थ तन्दुरुस्त हुनु (बिरामी नहुनुमात्र नभईकन) पनि हुन सक्छ।
  • यसको (वा स्वास्थ्य शव्दको) प्रयोग कुनै व्यक्तिको शारीरिक अवस्थाको कुरा गर्न प्रयोग गरिन्छ। कुनै व्यक्तिको स्वास्थ्य स्वस्थ (कुनै रोग नहुनु) वा अस्वस्थ (कुनै/धेरै रोग हुनु) हुन सक्छ।

विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार स्वास्थ्य भनेको: "A dynamic state of complete physical, mental, spiritual र social wellbeing र not merely the absence of disease or infirmity." This is not a simple sentence, but this is important to understand. This is what it means in Simple English:

  • A dynamic state means that a person is always changing.
  • complete means having all of something.
  • physical is about the body.
  • mental is about how we think र feel.
  • spiritual talks about our spirit or soul. It concerns religious parts of people.
  • social talks about how we live with other people. It is about our family, work, school, र friends.

त्यसैले डबल्यु-एच-वो भन्छ: स्वस्थ भनेको आफु सुखी हुन चाहिने सबै थोक हुनु हो। रोग नहुनु हो। राम्रो खाना र पानी हुनु हो। राम्रो परिवार र साथीहरू हुनु हो। राम्रो चेतना हुनु हो। माया हुनु हो। सुरक्षित बासस्थान हुनु हो। ज्ञान र सम्बृद्धि हो। फरक-फरक मानिसका लागि यो फरक हुन सक्छ। एकै व्यक्तिको लागि पनि समय अनुसार फरक हुन सक्छ।