"याहु!" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५: पङ्क्ति २५:
* [http://web.archive.org/web/19961017235908/http://www2.yahoo.com/ Earliest known Yahoo! website from 1996]
* [http://web.archive.org/web/19961017235908/http://www2.yahoo.com/ Earliest known Yahoo! website from 1996]
* [http://www.researchchannel.org/prog/displayevent.aspx?rID=2629&fID=345 ''Jerry and Dave's Excellent Venture'' 'video about the beginnings of Yahoo]
* [http://www.researchchannel.org/prog/displayevent.aspx?rID=2629&fID=345 ''Jerry and Dave's Excellent Venture'' 'video about the beginnings of Yahoo]

[[श्रेणी:अमेरिकी कम्पनीहरू]]
[[श्रेणी:इन्टरनेट कम्पनीहरू]]

०९:३९, १३ सेप्टेम्बर २०१३ जस्तै गरी पुनरावलोकन

याहूको लोगो

याहू एउटा अमेरिकी निगमित निगम व वैश्विक इंटरनेट सेवा कंपनी हो। यसल धेरै प्रकारको सुविधाहरू जस्तै वेब पोर्टल, खोज साधन, ईमेल, समाचार, इत्यादी प्रस्तुत गर्छ। याहूको स्थापना स्तयाँनफोर्ड विश्वविद्यालयको ग्रेजुएट छात्र जेरी याँग र डेविड फिलोले जनवरी १९९४मा गरेको थियो। कंपनीको मुख्य कार्यालय सिलीकन घाटीको शहर संनिवेल, कैलिफोर्नियामा छ।

इतिहास र विकास

पहिला यसको नाम "जेरीज गाइड टू वर्ल्ड वाइड वेब" (Jerry's Guide to the World Wide Web) थियो, अप्रिल १९९४मा यसको नाम याहू गरि दियो । याहू (YAHOO)को अधिकारिक विस्तृत नाम "Yet Another Hierarchical Officious Oracle" हो।

उत्पादन तथा सेवाहरू:-

याहूले धेरै प्रकारका सेवाहरू उप्लब्ध गराएको छ:

बाह्य लिँक